चिनियाँले चलाएको कल सेन्टरमा प्रहरी छापा, ४१ जना पक्राउ

९ साउन, काठमाडौं । तीनकुनेको गैरिगाउँमा चिनियाँ नागरिकले चलाएको अवैध कल सेन्टरमा छापा हानेर प्रहरीले ४१ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा १४ महिना र २७ पुरुष छन् । उनीहरुमध्ये ८ जनालाई प्रहरी वृत्त, गौशाला र अन्यलाई नगर प्रहरी कार्यालय, भृकुटीमण्डपमा राखिएको छ । प्रहरीले चलाएको सर्च अपरेशनका क्रममा अवरोध गर्न खोज्ने ८ महिलालाई […]