एमाले–माओवादी मिल्ला ?

काठमाडौं, पुस १ । आगामी सरकार गठनबारे नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)बीच छलफल सुरु भएको छ । वाम एकता र कम्युनिस्ट नेतृत्वको सरकार गठनबारे दुवै दलका शीर्षनेता आन्तरिक छलफलमा जुटेका छन् । प्रतिनिधिसभामा एमालेको ७८ र माओवादी केन्द्रको ३२ सिट छ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)को १०, राष्ट्रिय जनमोर्चा […]

सम्बन्धित सामग्री

एमाले, माओवादी र एसका नेता भन्छन्–‘कम्युनिस्ट एकताको विकल्प छैन’

एमाले, माओवादी र एकीकृत समाजवादीका नेताहरूले कम्युनिस्ट पार्टीबीच एकता हुनुपर्नेमा जोड दिएका छन् । मुुलुकको विद्यमान समस्या समाधान गर्न कम्युनिस्टबीच एकताको विकल्प नभएको उनीहरूको निचोड छ । नेपाल अध्ययन केन्द्रले राजधानीमा बुधबार...

कांग्रेस एमाले माओवादी र समाजवादीकाे चार दलीय गठबन्धन राप्रपासँग पराजित

साँखु – साँखु खानेपानी उपभोक्ता समितिको नयाँ कार्यसमितिको चुनावमा कांग्रेस एमाले माओवादी केन्द्र र एकीकृत समाजवादीको चार दलीय गठबन्धन राप्रपासँग पराजित भएको छ। ११ सदस्यीय नयाँ कार्यसमितिका लागि शनिबार भएको साँखु खानेपानी तथा सरसफाई उपभोक्ता समितिको नयाँ कार्यसमितिको चुनावमा चार दल र राप्रपाभित्रकै एउटा समूह मिल्दा पनि राप्रपासँग लज्जास्पद हार व्यहोरेका हुन्। अध्यक्षसहित कार्यसमितिका ११ […]

एमाले माओवादी गठबन्धनमा असमझदारी

काठमाडौँ – संघ र प्रदेशहरुमा सरकार गठनले पूर्णता नपाउँदै एमाले माओवादी गठटबन्धनमा असमझदारी देखा परेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार प्रतिनिधिसभाबाट विश्वासको मत लिने तयारी गरिरहँदा प्रदेशहरुमा शक्ति बाँडफाँटप्रति दुवै दलमा असन्तुष्टि देखिएको छ। त्यस्तै संघमा दाहालले विश्वासको मत लिने अघिल्लो दिन एमाले अध्यक्ष केपी शर्मा ओली आफूले गरेको संसद विघटन ठीक थियोे भनेर […]

एमाले–माओवादी गठबन्धन भत्काउन कांग्रेसका केही नेताको दौडधूप

२२ पुस, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका केही नेताले एमाले–माओवादी इतरको गठबन्धन बनाउने प्रयास थालेका छन् । राप्रपाले साथ दिएको अवस्थामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत नपाउने र नयाँ समीकरण बन्नसक्ने सम्भावना पनि रहेको यसमा संलग्न नेताहरुको दाबी छ । १० पुसमा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले २६ पुसमा विश्वासको मत लिने तय भएको […]

कति सहज छ पुनः एमाले–माओवादी एकता ?

एमाले-माओवादी नेतृत्वमा सात पार्टी जुटाएर नयाँ सत्ता गठबन्धन बनेपछि वामशक्तिबीच एकताकाे बहस फेरि एकपटक सतहमा आएकाे छ । विगतमा जुटेर पनि जाेगिन नसकेकाे पार्टी एकताबारे समीक्षा हुन थालेकाे छ ।

हलेसीमा एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीबीच तालमेल

२३ वैशाख, खोटाङ । स्थानीय चुनावमा नेकपा एमालेविरुद्ध सत्ता गठबन्धन भएपनि हलेसी–तुवाचुङ नगरपालिकामा वाम तालमेल भएको छ । नेकपा एमाले, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले पदाधिकारी सहित वडा तहसम्मै तालमेल गरेको एमाले नगर इन्चार्ज रमेश तिवारीले बताए । एमालेले मेयर र माओवादी केन्द्रले उपमेयर लिएर तालमेल गरेको छ । अलग–अलग मनोनयन दर्ता गरेपनि पछि […]