प्रकाश समयीको अनुरोध, ‘सत्यमोहन जोशीलाई दुःख नदेऊ’

चलचित्र लेखक, निर्माता तथा निर्देशक प्रकाश सायमीले शताब्दी पुरुष सत्यमोहन जोशीलाई विमोचन, उद्घाटन र शिलान्यास जस्ता कार्यक्रममा दुःख नदिन अनुरोध गरेका छन् । उनले सामाजिक सञ्जालमा एक स्टाटस पोष्ट गर्दै सबैमा सबैमा यो अनुरोध गरेका हुन् । जोशीको उमेर पनि धेरै भएको र स्वस्थ्य अवस्था पनि प्रतिकूल रहेकोले सायमीले यस्तो अनुरोध गरेका हुन् ।पछिल्लो समय मुख्य अतिथिको रुपमा नेतादेखि विभिन्न व्यक्तिसम्मले विमोचन, उद्घाटन र शिलान्यास लगायत बहानामा जोशीलाई कार्यक्रममा सहभागी गराउने क्रम बढ्न थालेपछि सायमीले स