फुटसल टोलीलाई लोकतान्त्रिकको बिदाइ

काठमाडौं, (नेस) । पोखरामा आयोजना हुने राष्ट्रिय फुटसल लिगमा सहभागी हुन जाने प्रभातफेरी युथ क्लब, टोखालाई नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेशले बुधबार बिदाइ गरेको छ । बागमती प्रदेशबाट छनोट भएको चार टोलीमध्येमा परेको प्रभातफेरीका खेलाडी, अफिसियल तथा प्रशिक्षकलाई चक्रपथस्थित हेडलाइन क्याफेमा नेपाल सरकारका पूर्वमन्त्री एवं नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले खेलाडीहरूलाई खादा लगाएर […]

सम्बन्धित सामग्री

एएफसी फुटसल एसियन कप क्वालिफायर्स खेल्न किर्गिस्तान जाँदै नेपाली टोली

काठमाडौं : एएफसी फुटसल एसियन कप क्वालिफायर्समा सहभागी हुन नेपाली राष्ट्रिय फुटसल टोली आज किर्गिस्तानमा प्रस्थान गर्दैछ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले एक कार्यक्रमबिच टोलीलाई बिदाइ गरेको छ। त्यसक्रममा एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले फुटसल चर्चित भए पनि त्यसलाई व्यवस्थित गर्न नसकिएको बताए। उनले अन्तर्राष्ट्रियस्तरको फुटसल हल बनाउने योजना रहेको…

प्रभातफेरीको बिदाइ

पोखरामा आयोजना हुने ‘ए’ डिभिजन राष्ट्रिय फुटसल लिगमा सहभागी हुन जाने प्रभातफेरी युथ क्लब टोखालाई नेपाल लोकतान्त्रिक खेलकुद संघ वाग्मती प्रदेशले बुधबार बिदाइ गरेको छ ।

नेपाली राष्ट्रिय फुटसल टिमको बिदाइ, पहिलो प्रतिस्पर्धा ताजकिस्तानसँग

काठमाडौं : एएफसी फुटसल च्याम्पियनसिपको क्वालिफायर्सका लागि इरान जाने नेपाली फुटसल टोलीलाई एन्फाले आज एक कार्यक्रमबीच बिदाइ गरेको छ। नेपाली टोलीलाई एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङले बिदाइ गरेका हुन्। प्रतियोगिता २३ अक्टोबर देखि २५ अक्टोबर सम्म इरानमा आयोजना हुनेछ। प्रतियोगितामा नेपाल समूह 'ए' मा छ। समूह 'ए' मा

नेपालले राम्रो खेल प्रदर्शन गर्नेमा आशावादी छु : गृहमन्त्री थापा

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले अर्जेन्टिनामा आयोजना हुने विश्वकप फुटसल प्रतियोगिताका लागि जाने नेपाली टोलीलाई बिहीबार बिहान बिदाइ गरेका छन्...

फुटसल टोली इरानतर्फ

एएफसी फुटसल च्याम्पियनसिप २०१८ को छनोट प्रतियोगिताका लागि इरान जाने टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले बिहीबार बिदाइ गरेको छ ।