आवश्यक पर्यो भने भरतपुर महानगर अरुलाई छोड्न पनि सक्छौं : हिमाल शर्मा

काठमाडौं, ९ चैत्र । नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता हिमाल शर्माले अहिलेपनि नेपाली राजनीतिमा सहमति, सहकार्य र एकता हुने कुरा स्वभाविक नै भएको बताए । सत्ता गठबन्धनबीच स्थानीय तहको निर्वाचनमा सहकार्य गर्नेबारे सकारात्मक रुपमा छलफल चलिरहेको उनको भनाई छ । उनले भने,‘गठबन्धन कुनै पार्टीको माया र दयाले हुने कुरा होईन ।’ आज (बुधबार) रिपोर्टर्स […]