‘नागा चैतन्य र समांथाको सम्बन्ध विच्छेदमा आमिर खान जिम्मेवार’–कंगना रनावत

एजेन्सी, १८ असोज । साउथ इन्डस्ट्रीको चर्चित जोडी समांथा अक्किनैनी र नागा चैतन्यले शनिबार सम्बन्ध विच्छेद गर्ने आधिकारीक रुपमा घोषणा गरेका छन् । उनीहरुको छुट्टिने फैसलाबाट फ्यानहरु निकै आक्रोसित भैरहेको बेला बलिउड अभिनेत्री कंगना रनावतले भने सम्बन्ध विच्छेद हुनुमा अभिनेता आमिर खान दोषी रहेको आरोप लगाएकी छिन् । समांथाले सम्बन्ध विच्छेद बारे जानकारी दिँदै सुचना […]

सम्बन्धित सामग्री

फेरि सर्यो आमिरको ‘लाल सिंह चड्ढा’

मुम्बई । अभिनेता आमिर खान अभिनीत प्रतीक्षित फिल्म ‘लाल सिंह चड्ढा’ को प्रदर्शन मिति फेरि सरेको छ । १४ अप्रिलमा  प्रदर्शन तयारीमा रहेको फिल्म सरेर ११ अगस्टमा पुगेको छ ।निर्माण ब्यानर आमिर खान प्रोडक्सनले सामाजिक सञ्जाल मार्फत फिल्मको रिलिज मिति परिवर्तन भएको जनाएको हो । निर्माण युनिटले लेखेको छ ‘हामी लाल सिंह चड्ढा’ ११ अगस्टमा रिलिज हुने घोषणा गर्दछौ । हाम्रो फिल्म अझै तयार नभएकोले हामीले यो निर्णय लिएका हौ ।’फिल्ममा आमिरको अलवा करिना कपुर, नागा चैतन्य लगाय

डिभोर्सपछि मज्जाले नाचे आमिर खान र किरण राव (भिडियो)

बलिउड अभिनेता आमिर खानले किरण रावसँगको १५ वर्षको विवाह जुलाई ३ मा अन्त्य गरेपछि उनीहरू दुईजना नाचेका छन् ।  फिल्म लाल सिंह चड्ढाको शूटिङका लागि आमिर लद्दाख पुगेका छन् र किरण पनि उनीसँगै छिन् । त्यहाँ उनीहरूले रमाइलो गरेका हुन् ।  केही दिनअघि आमिरले लद्दाखको परम्परागत वस्त्र कोस र सुल्मा लगाएर नाचेको भिडियो सार्वजनिक भएको छ । किरण पनि सँगै नाचेकी छन् । लद्दाख निवासीहरूले आमिरलाई लद्दाखी नृत्यको स्टेप सिकाइरहेको देखिन्छ ।  लाल सिंह चड्ढामा आमिर खानसँग नागा चैतन्य र करीना कपूर पनि देखिनेछन् । फिल्म...