काठमाण्डाै - नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको स्वास्थ्य जाँच गरिएको छ ।
स्वयंसेवकहरूले प्रतिनिधि कार्डको आधारमा प्रवेश अनुमति दिइरहेका छन् । देशभरबाट छानिएर आएका १ हजार ६ सयभन्दा धेरै महाधिवेशन प्रतिनिधिहरु बन्दसत्रमा सहभागी हुँदैछन्। प्रज्ञा भवन कमलादीमा मोओवादी केन्द्रको बन्दसत्र सुरु हुँदैछ ।
बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदन, विधानलगायतका प्रतिवेदन पेस हुनेछ । बन्दसत्रमा प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि सामूहिक छलफल हुनेछ । माओव...