अफगानिस्तानमा युद्ध सकियो, विकास र पुनर्निर्माणका लागि चीनको सहयोग महत्वपूर्ण रहनेछ : तालिवान

तालिवानले चाँडै अफगानिस्तानमा सरकार गठन गर्ने बताएको छ। तालिवानी प्रवक्ता जाबिमुल्लाह मुजाहिदले पत्रकार सम्मेलन गर्दै पन्जशिरमाथि नियन्त्रण कायम गरेसँगै युद्ध सकिएको घोषणा गरेको छ। साथै, अब अफगानिस्तानको पुनर्निर्माणमा ध्यान दिने समेत उनले जनाएका छन्। उनले केहीदिनमा नै सरकार गठन हुने भन्दै सरकार गठन कार्यक्रममा सहभागी हुन विभिन्न देशलाई निमन्त्रणा पठाइएको…

सम्बन्धित सामग्री

तालिवान सरकारसँग भारतको पहिलो भेट

काठमाडौं । अफगानिस्तानमा तालिवान सत्तामा आएको झन्डै दश महिनापछि भारतले पहिलोपटक तालिवान सरकारसँग औपचारिक भेटघाट गरेको छ । अफगानी जनताका लागि खाद्यान्न र औषधिलगायतका सामाग्री पठाएर तालिवान सरकारसँग सम्बन्ध राखिरहेको भारतले पहिलोपटक आफ्ना अधिकारीलाई काबुल पठाएको हो । भारतीय विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै मन्त्रालयका संयुक्त सचिव जेपी सिंहको नेतृत्वमा अधिकारीहरूको टोली अफगानिस्तान पठाएको जनाएको छ । […]

छात्रालाई विद्यालय जान दिन तालिवान सरकारसँग माग

छात्रालाई विद्यालय जान पाउने व्यवस्था गर्न युरोपेली संघले अफगानिस्तानको तालिवान सरकारसँग माग गरेको छ । महिलालाई विद्यालय जान दिने तालिवान सरकारको यसअघिको निर्णय तत्काल कार्यान्वयन गर्न माग पनि संघले गरेको छ ।तालिवान सरकारले यही मार्च २३ देखि छात्रालाई पनि विद्यालय जान दिने निर्णय गरेकोमा निर्णय कार्यान्वयन हुनु केही घण्टा अगाडि निर्णय कार्यान्वयन नगर्ने निर्णय गरेको थियो । छात्रालाई विद्यालय जान दिने तालिवान सरकारको निर्णयबाट खुशी भएकाहरू अहिले निराश भएका छन् ।उनीहरूले निर्णय कार्यान्वयन गर्न मा

छात्रालाई विद्यालय जान दिन तालिवान सरकारसँग युरोपेली संघको माग

ब्रसेल्स, १५ चैत । छात्रालाई विद्यालय जान पाउने व्यवस्था गर्न युरोपेली संघले अफगानिस्तानको तालिवान सरकारसँग माग गरेको छ । महिलालाई विद्यालय जान दिने तालिवान सरकारको यसअघिको निर्णय तत्काल कार्यान्वयन गर्न माग पनि संघले गरेको छ । तालिवान सरकारले यही मार्च २३ देखि छात्रालाई पनि विद्यालय जान दिने निर्णय गरेकोमा निर्णय कार्यान्वयन हुनु केही घण्टा अगाडि […]

छात्रालाई पनि विद्यालय जान दिने तालिवान सरकारकाे निर्णय

काठमाडौं । अफगानिस्तानको तालिवान सरकारले छात्रालाई पनि विद्यालय जान दिने निर्णय गरेको छ । सत्ता सम्हालेपछि छात्रालाई अध्ययन अध्यापनका लागि शैक्षिक संस्था जान नदिने तालिवान सरकारको निर्णयको सर्वत्र आलोचना भएको थियो । उनीहरुले महिलालाई रोजगारीसमेत गर्न प्रतिवन्ध लगाएका थिए । तर सर्वत्र आलोचना भएपछि उनीहरुले त्यस निर्णय फिर्ता लिइएको बताएका छन् । आलोचना, आग्रह र […]

तालिवान प्रतिनिधिमण्डल ओस्लोमा

अफगानिस्तानको सत्तामा फर्किएपछि युरोप भ्रमण गर्ने पहिलो तालिवान प्रतिनिधिमण्डलले आइतबार ओस्लोमा वार्ता सुरु गरेको छ ।

पाकिस्तानका तालिवान नेता अफगानिस्तानमा मारिए

काबुल – पूर्वी अफगानिस्तानमा तेहरिक इ तालिवान पाकिस्तान (पाकिस्तान तालिवान) का एक वरिष्ठ नेता मारिएका छन् । तालिवान नेता खालिद बाल्टी ‘मुहमद खोर्सानी’ मारिएको पाकिस्तानी सुरक्षाकर्मीले पुष्टि गरेका छन् । सशस्त्र समूह र पाकिस्तान सरकारबीचको वार्ता अवरुद्ध भइरहेका बेला तालिवान नेता मारिएको विवरण सार्वजनिक हुन् । खोर्सानी पाकिस्तानसँगको सीमावर्ती क्षेत्र नानगारह प्रान्तमा मारिएको पाकिस्तान तालिवानले […]

पाकिस्तानका तालिवान नेता अफगानिस्तानमा मारिए

पूर्वी अफगानिस्तानमा तेहरिक इ तालिवान पाकिस्तान (पाकिस्तान तालिवान) का एक वरिष्ठ नेता मारिएका छन् । तालिवान नेता खालिद बाल्टी ‘ मुहमद खोर्सानी’ मारिएको पाकिस्तानी सुरक्षाकर्मीले पुष्टि गरेका छन् । सशस्त्र समूह र पाकिस्तान सरकारबीचको वार्ता अवरुद्ध भइरहेका बेला तालिवान नेता मारिएको विवरण सार्वजनिक हुन् । खोर्सानी पाकिस्तानसँगको सीमावर्ती क्षेत्र नानगारह प्रान्तमा मारिएको पाकिस्तान तालिवानले जनाएका छ । समूहको प्रवक्ता हुँदा उनी तालिवान माझ मुहमद खोर्सानी नामले परिचित थिए ।खोर्सानी

अफगानिस्तानमा तालिवान शासनका दुई महिना

काठमाडौँ– अहमद राजधानी काबुलको एक प्राइभेट कम्पनीमा सन् २०१९ को सेप्टेम्बरदेखि कार्यरत एक युवक हुन् । तालिवान शासनसँगै कम्पनी टाट पल्टिएपछि उनी बेरोजगार भएका छन् । विद्यालय र विश्वविद्यालय तहका विद्यार्थी बहिनीहरूको पठनपाठनसम्बन्धी जिम्मेवारी थियो उनलाई । जागिरले घर राम्ररी चलेको थियो । अफगानिस्तानमा एकाएक तालिवान सत्ता स्थापित भएपछि व्यापारिक क्षेत्रमा पनि नराम्रो झट्का लाग्यो […]

अफगानिस्तानको तालिवान सरकारलाई आर्थिक सहयोग गर्ने चीनको घोषणा

चीनले अफगानिस्तानमा बनेको नयाँ तालिवान सरकारलाई समर्थन जनाएको छ ।  विश्वका धेरै देशले तालिवान सरकारलाई समर्थन गर्न आनाकानी गरिरहेका बेला चीनले समर्थन गर्ने घोषणा गरेको हो । चीनले तालिवान सरकारलाई समर्थन गर्दै तीन करोड १० लाख अमेरिकी डलर सहयोगसमेत गर्ने जनाएको छ । चीनको विदेश मन्त्रालयले अफगानिस्तानको नयाँ सरकार इस्लामिक इमिरेट्स अफ तालिवानलाई प्रारम्भिक सहयोग स्वरुप तीन करोड १० लाख अमेरिकी डलर सहयोग गर्ने निर्णय भएको जानकारी दिएको छ ।  अफगानिस्तानमा तालिवान विद्रोहीले सत्ता क

महिलाबारे तालिवान झन् कठोर, महिला मन्त्रालय नै खारेज

तालिवान समूहले गठन गरेको अन्तरिम सरकारमा महिलालाई कुनै स्थान दिइएको छैन।