देउडा खेलेर मनाइयो दिवस

सिमकोट – हिमाली जिल्ला हुम्लामा देउडा खेलेर दिवस मनाइएको छ। कर्णाली प्रदेश सरकारले साउन १ गते देउडा दिवसको अवसरमा सार्वजनिक बिदा दिएपछि जिल्लावासीले देउडा दिवस मनाएका हुन्। संस्कृति संरक्षण समाजका सचिव तीर्थराज रोकायाका अनुसार जिल्लामा पहिलो पटक देउडा दिवस मनाइएको छ। स्थानीय वेशभूषामा सजिएर देउडा गाउँदै दिवस मनाइएको हो। परम्परादेखि गाउँदै आएको देउडा गीत संरक्षण […]

सम्बन्धित सामग्री

कर्णालीमा मनाइयो देउडा दिवस

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा देउडा दिवस मनाइएको छ । आज साउन १ गते कर्णाली प्रदेश सरकारले सार्वजनिक बिदा दिएको दिन । आजको दिनलाई साउने सक्रांती अर्थात् देउडा पर्वका रूपमा मनाइने गरिन्छ । कर्णालीका १० वटै जिल्लाका सदरमुकाममा देउडा दिवस मनाएका छन् । यस्तै, सुर्खेतको खुलामञ्चमा पनि धूमधामका साथ देउडा दिवस मनाएका हुन् […]

देउडा गाउँदै मनाइयो धानदिवस (फोटो फिचर)

डडेल्धुरा : डडेल्धुरामा देउडा लयमा गीत गाउँदै र धान रोप्दै १९औँ राष्ट्रिय धानदिवस मनाइएको छ। जिल्ला सदरमुकामको अमरगढी नगरपालिका–३ डोटी घटाल (साउद गाउँ)मा किसानको खेतमा गएर कृषि ज्ञानकेन्द्र र अमरगढी नगरपालिकाले धान दिवस मनाइएको हो।धान रोप्ने वेला खेतका आलीमा देउडा लयमा गीत गाउँदै रमाउँदै धानदिवस मनाइएको अमरगढी नगरपालिका–३ का वडाध्यक्ष तीर्थ ऐरले बताए। ‘मानो रोपेर मुरी फलाउने’ दिनका रूपमा आज धानदिवस मनाइने गरिन्छ।दहीच्यूरा खाँदै देउडा लयमा गीत गाउँदै धानदिवस मनाइएको हो। वर

घरेलु हिंसाविरुद्ध देउडा गाएर मनाइयो हुम्लामा नारी दिवस (तस्बिरहरु)

सिमकोट– हिमाली जिल्ला हुम्लामा ११२ औँ अन्तर्राष्ट्रिय नारी दिवस घरेलु हिंसाविरुद्ध देउडा गीत गाएर मनाइएको छ। सिमकोट गाउँपालिकाको आयोजनामा आठ वटै वडाका एक–एक महिला समूहले घरेलु हिंसाविरुद्ध देउडा गाएर आफ्नो प्रस्तुति दिएका थिए। सो अवसरमा देउडामार्फत समाजमा विद्यमान समस्या उजागर गरिएको थियो। गाउँघरमा जति पनि घरेलु हिंसाका घटना घटिरहेका छन्, ती घटनालाई महिलाहरुले देउडामार्फत व्यक्त […]