हिंसा दिवसमा बिदा दिने निर्णय फिर्ता नभए यसविरुद्ध कदम चाल्छौँः ओली

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शान्ति प्रक्रियाका बाँकी काम छिटो सम्पन्न गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल तयार नभएको बताएका छन्। प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले जस अर्कोले लिन्छ भनेर प्रधानमन्त्रीले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन नचाहेको बताए। उनले आफू प्रधानमन्त्री रहँदा शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन खोज्दा दाहालले […]

सम्बन्धित सामग्री

भोलि शोक बिदा दिने सरकारको निर्णय

काठमाडौँ – सरकारले भोलि देशभर शोक बिदा दिने निर्णय गरेको छ। पोखरामा विमान दुर्घटना भएको शोकमा सरकारले भोलि बिदा दिने निर्णय गरेको हो। आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले उक्त निर्णय गरेको हो। आइतबार काठमाडौँबाट पोखरा जाँदै गरेको यती एयरलाइन्सको विमान दुर्घटना भएको हो। विमानमा चालक दलका सदस्यसहित ७२ जना सवार थिए। हालसम्म […]

आइतबार सार्वजनिक बिदा दिने निर्णय खारेज

सरकारले आगामी १ असारबाट लागू हुनेगरी आइतबारको बिदा हटाउने निर्णय गरेको हो ।गत १६ वैशाखमा मन्त्रिपरिषद्को बैठकले १ जेठदेखि लागू हुने गरी शनिबार र आइतबार गरी दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

मन्त्रिपरिषदको निर्णय : आइतबारको बिदा खारेज

सरकारले आइतबारको बिदा खारेज गरेको छ । मन्त्रिपरिषद् बैठकले आइतबारको बिदा खारेज गर्ने निर्णय गरेको हो । उक्त निर्णय आगामी १ असारदेखि लागू हुने छ ।  गत २६ वैशाखको मन्त्रिपरिषद् बैठकले...

आइतबार बिदा दिने निर्णय सरकारले लियो फिर्ता

काठमाडौं : सरकारले आइतवार पनि सार्वजनिक बिदा दिने गरेको निर्णय फिर्ता लिएको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले हप्तामा दुई दिन बिदा दिने निर्णय खारेज गर्ने निर्णय गरेको हो। सरकारले यही जेठ १ गतेदेखि शनिवारसँगै आइतवार पनि बिदा दिने निर्णय गरेको थियो। दुई दिन सार्वजनिक बिदा तत्कालका लागि परीक्षणका रुपमा लागू…

आइतबार बिदा दिने निर्णय तीन हप्तामै खारेज

काठमाडौँ – सरकारले आइतबार पनि सार्वजनिक बिदा दिन निर्णय फिर्ता लिएको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले आइतबारको बिदा खारेज गरेको हो। सरकारले जेठ १ गतेदेखि आइतबार पनि बिदा दिएको थियो। आइतबारको बिदा प्रभावकारी नभएको गुनासो आएपछि सरकारले असार १ गतेदेखि लागू नहुने गरी निर्णय लिएको एक मन्त्रीले जानकारी दिए। उक्त बिदा खारेजीको माग गर्दै सोमबार […]

विद्यालयहरुमा पनि साताको दुई दिन बिदा दिने निर्णय

काठमाडौँ- सरकारी कार्यालयहरुमा शनिबार र आइतबार बिदा दिने निर्णयसँगै विद्यालयहरुमा पनि साताको दुई दिन बिदा दिने निर्णय सरकारले गरेको छ। शिक्षा मन्त्रालयले विद्यालयहरूमा पनि शनिबार र आइतबार बिदा दिने निर्णय बुधबार गरेको हो। शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माका अनुसार जेठ १ गतेदेखि लागू हुनेगरी  बुधबार यस्तो निर्णय भएको हो। शिक्षामन्त्री स्तरीय निर्णयमा हिउँदे बिदा, बर्षे […]

शनिबार र आइतबार बिदा दिने सरकारको निर्णय

काठमाडौं : सरकारले सातामा दुई दिन बिदा दिने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यस्तो जानकारी दिएका हुन्। उनका अनुसार शनिबार र आइतबार दुई दिन बिदा दिइनेछ। आगामी जेठ १ गतेदेखि लागू हुने गरी बिहान ९ः३० बजेदेखि साँझ ५:३० बजेसम्म कार्यालय समय कायम गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ । मन्त्री कार्कीले परीक्षणको रुपमा दुई दिन बिदा दिने निर्णय भएको बताए ।पेट

भोलि सार्वजनिक बिदा दिने सरकारको निर्णय

सरकारले आइतबार सार्वजनिक बिदा दिएको छ। गृहप्रवक्ता फणिन्द्रमणि पोखरेलले आइतबार सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएका छन्।

बिहीबार सार्वजनिक बिदा दिने सरकारको निर्णय

शेर्पा समूदायको ग्याल्पो ल्होसारको अवसरमा बिहीबार बिदा हुने भएको छ । गृह मन्त्रालयले सो पर्वको अवसरमा बिहीबार बिदा दिने निर्णय भएको जानकारी दिएको हो ।गृहमन्त्रीको निजी स्वकीय सचिव नरेन्द्र केसीले मन्त्रीस्तरीय निर्णयबाट बिहीबार सार्वजनिक बिदा दिने निर्णय भएको रातोपाटीलाई बताए । सरकारले सबैखाले ल्होसारमा बिदा दिँदै आएको छ । ग्याल्पो लोसार बौद्ध धर्मावलम्बीहरूको एक प्रमुख चाड हो । यो चाड खासगरी शेर्पा जातिले मनाउने भएतापनि सांस्कृतिक घुलमिलका कारण अन्य जातिले पनि मनाउ

बुधबार सार्वजनिक बिदा दिने सरकारको निर्णय

सरकारले तामाङको सांस्कृतिक पर्व सोनाम ल्होसारमा देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै देशभर सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयका आधारमा बुधबार सार्वजनिक बिदा दिने सूचना गृह मन्त्रालयले निकालेको हो ।