युरोपियन च्याम्पियन्स लिग: चेल्सी र पिएसजी विजयी : RajdhaniDaily.com -

RajdhaniDaily.com | लन्डन । युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत क्वाटरफाइनल पहिलो लेगको खेलमा चेल्सी र पेरिस सेन्ट जर्मेन (पिएसजी) विजयी भएका छन् । पोर्चुगलमा भएको खेलमा -

सम्बन्धित सामग्री

च्याम्पिन्स लिग ड्रः रियल र चेल्सी तथा वार्यन र सिटी क्वाटरफाइनलमै भिड्ने

युरोपियन च्याम्पियन्स लिग फुटबलमा प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटी र ६ पटकको विजेता बार्यन म्युनिखबीच क्वाटरफाइनलमै प्रतिस्पर्धा हुने भएको छ। त्यस्तै, अर्को इंग्लिस क्लब चेल्सीले सर्वाधिक सफल रियल म्याड्रिडसँग क्वाटरफाइनलमा प्रतिस्पर्धा गर्ने भएको छ। त्यस्तै, अन्य खेलमा इन्टर मिलानले बेनिफिकासँग भिड्दा सिरी ए च्याम्पियन एसी मिलानले अहिलेको इटालियन लिग लिडर नापोलीसँग भिड्ने छ। यदी चेल्सी […]

च्याम्पियन्स लिग : सिटी  बराबरी रोकिँदा चेल्सी विजयी

युरोपियन च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब म्यानचेस्टर सिटी जर्मन जाइन्ट बौरुसिया डर्टमुण्डसँग गोलरहित बराबरीमा रोकिएको छ। मंगलबार राति समूह ‘जी’ अन्तर्गत भएको खेलमा सिटी डर्टमुण्डसँग गोलरहित बराबरीमा रोकिएको हो। सिटीले गोलका लागि राम्रा मौका सिर्जना गरे पनि गोल गर्न सकेन। रियाद महारेजले पेनाल्टीमा गोल गर्न नसक्दा सिटी गोलरहित बराबरीमा रोकिएको हो।पेप ग्वार्डिओला म्यानचेस्टर सिटीमा आएयता सिटीले पाएका ८० पेनाल्टीमा यो २५ पेनाल्टीमा गोल गर्न सकेको छैन्। प्रशिक्षक पेप ग्वार्डीओल

रियल विजयी हुँदा युभेन्टस पराजित, चेल्सी बराबरीमा रोकियो

युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत नै बुधबार राति भएको खेलमा स्पेनिस जाइन्ट रियल म्याड्रिडले समूह एफमा आरबी लेइपजिङविरुद्ध २-० को सहज जित निकालेको छ। त्यस्तै, इटालियन दाबेदार युभेन्टस भने समूह ‘एच’को आफ्नो दोस्रो खेलमा बेनिफिकासँग २-१ ले पराजित भएको छ। युभेन्टसको यो लगातार दोस्रो हार हो। त्यस्तै, समूह ‘इ’ मा चेल्सी आरबी साल्सबर्गसँग १-१ गोलको बराबरीमा […]

चेल्सीलाई हराउँदै रियल मड्रिड सेमिफाइनलमा

काठमाडौं । साविक विजेता चेल्सीलाई हराउँदै रियल मड्रिड युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । स्पेनको राजधानी मड्रिडमा मंगलबार राति भएको क्वाटरफाइनल दोस्रो लेगको खेल निकै प्रतिस्पर्धात्मक बनेको थियो । निर्धारित समयको खेल सकिँदा चेल्सी ३–१ ले विजयी भएपछि समग्रमा खेल ४–४ गोलको बराबरीमा पुग्यो । यसपछि थपिएको अतिरिक्त समयमा रियलका करिम बेन्जमाले […]

चेल्सीका प्रशिक्षक टुचेल भन्छन् : शानदार स्क्रिप्ट आवश्यक

२९ चैत, काठमाडौं । युरोपियन च्याम्पियन्स लिग अन्तर्गत क्वाटरफाइनल दोस्रो लेगमा मंगलबार राती चेल्सीले रियल मड्रिडसँग खेल्दैछ । पहिलो लेगमा घरेलु मैदानमै ३-१ ले पराजित भएको चेल्सी दोस्रो लेगमा लागि मड्रिड भ्रमण गर्दैछ । यी दुईबीचको खेल रियलको घरेलु मैदान सान्टियागो बर्नाबेउमा हुनेछ । रियलसँगको खेलअघि चेल्सीका प्रशिक्षक थोमक टुचेलले घर बाहिर प्रदर्शन गर्नु सबैभन्दा ठूलो […]

चेल्सी र रियलको बहुप्रतीक्षित भिडन्त आज

युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको क्वार्टरफाइनलको पहिलो लेगमा बुधबार राति दुई चर्चित क्लब प्रतिस्पर्धा गर्दै छन्। साविक च्याम्पियन चेल्सीले घरेलु मैदानमा च्याम्पियन्स लिगको सर्वाधिक सफल क्लब रियल म्याड्रिडको सामना गर्दै छ।चेल्सीको मैदान स्टामफोर्ड ब्रिजमा राति १२:४५ मा हुने खेलमा साविक विजेता चेल्सी रियललाई हराएर सेमिफाइनलको आधार बलियो बनाउने लक्ष्यमा हुनेछ। त्यसो त पाहुना टोलीको रुपमा इंग्लिस मैदानमा भिड्दै गर्दा स्पेनिस जाइन्ट रियल पनि आफ्नो पछिल्लो उत्कृष्ट फर्मलाई निरन्तरता दिने

च्याम्पियन्स लिगमा चेल्सी विजयी

काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबलमा मंगलबार राति इंग्ल्याण्डको चेल्सीले फ्रान्सको लिललाई २–० ले हराएको छ । लण्डनस्थित आफ्नै मैदानमा भएको खेलमा चेल्सीलाई विजयी गराउन काई हाभर्ट्ज र क्रिश्चियन पुलिसिकले एक एक गोल गरे । खेलको आठौं मिनेटमा हाभर्ट्जले गोल गर्दै चेल्सीलाई सुरुआती अग्रता दिलाएका थिए । त्यसपछि ६३ औं मिनेटमा पुलिसिकले गोल गर्दै चेल्सीलाई […]

इस्तानबुलबाट पोर्टो सर्यो च्याम्पियन्स लिग फाइनल, १२ हजार समर्थकलाई इन्ट्री

काठमाडौं :  युरोपियन च्याम्पियन्स लिग फुटबलको फाइनल टर्कीको स्तानबुलबाट पोर्चुगलको पोर्टो सरेको छ।कोरोना महामारीका कारण युइएफएले यो निर्णय गरेको हो। पोर्टोको स्टुडियो डो ड्रगाओमा हुने खेलमा दुबै क्लबले समान ६-६ हजार दर्शकलाई मैदानमा अनुमति दिन पाउने छन्। फाइनलमा इङ्लिस क्लब म्यानचेस्टर सिटी र चेल्सी भिड्दै छन्। फाइनल ३० मे मा हुने छ।टर्की रेड लिस्टमा यसअघि खेलाउने तय भएको इस्तानबुलको अतातुर्क स्टेडियम बढ्दो कोरोनाका कारण सारिएको हो। टर्कीलाई इङ्ल्याण्डले रेड जोनको लिस्टम

च्याम्पियन्स लिगः सेमिफाइनलको पहिलो लेगमा चेल्सी र रियाल भिड्दै

एजेन्सी। युरोपियन च्याम्पियन्स लिग अन्र्तगत सेमिफाइनलमा आज स्पेनिस क्लब रियाल मड्रिड र इग्लिस क्लब चेल्सी प्रतिस्पर्धा प्रतिस्पर्धा गर्दैछन्। रियाल मड्रिडको मैदानमा हुने सेमिफाइनलको पहिलो लेग नेपाली समयअनुसार राति १२ः४५ मा सुरु हुनेछ। च्याम्पियन्स लिगको क्वाटरफाइनलमा रियाल मड्रिडले लिभरपुललाई समग्रमा ३–१ र चेल्सीले एफसी र्पोटोलाई समग्रमा २–१ ले पराजित गर्दै सेमिफाइनमा पुगेका हुन्।

यी हुन् च्याम्पियन्स लिगको क्वाटरफाइनल पुग्ने ८ टिम

५ चैत, काठमाडौं । युरोपको प्रतिष्ठित क्लब फुटबल प्रतियोगिता युरोपियन च्याम्पियन्स लिग २०२०-२१ को क्वाटरफायनलमा पुग्ने ८ टोलीको टुङ्गो लागेको छ । अन्तिम १६ अन्तर्गत बुधबार राति भएको खेलमा चेल्सी र बार्यन म्युनिख विजयी भएपछि यस सिजन क्वाटरफाइनल खेल्ने ८ वटै टोलीको छिनोफानो भएको हो । चेल्सीसँगै इंग्ल्याण्डबाट म्यानचेष्टर सिटी र लिभरपुलसहित सर्वाधिक ३ क्लब […]