महेन्द्रनगरमा दुई वर्षपछि गुञ्जियो देउडा

दोधारा चाँदनी, १७ भदौ । ‘गौराको बिरुडो ठूलो, दशैँको जमरा आउनी रए झानी रए तै लोली गमरा’ बिहीबार महेन्द्रनगरस्थित खुलामञ्चमा देउडिया (गीतकार) रमेश पन्तले यसै गीतबाट देउडा खेल सुरु गरे । देउडा खेल सुरु गर्दा माहोल रोमाञ्चक बन्यो । महेन्द्रनगरमा दुई वर्षपछि बिहीबार देउडा भाका गुञ्जिएको हो । हरेक वर्ष महेन्द्रनगरको खुलामञ्चमा महिनौँसम्म चल्ने देउडा […]