१३ माघ, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले कतारमा हुने क्रिकेट प्रतियाेगिता खेल्ने भएकाे छ । फेब्रुअरी ९ देखि १२ सम्म कतार स्पाेर्ट्स डे काे अवसरमा कतार क्रिकेट एसाेसिएसनले आयाेजना गर्ने बायाल्याट्रल टी २० आई सिरिजमा नेपालकाे राष्ट्रिय टिमलाई सहभागी गराउने निर्णय मंगलबारकाे क्यान बाेर्ड बैठकले गरेकाे हाे । नेपालले मार्चमा विश्वकप लिग २ अन्तर्गत […]