आँगनबाट चितुवाले छोरीलाई लगेपछि एक्लै लडेर बचाए यी बाबुले

एजेन्सी, ७ मंसिर । नाम सुन्दा पनि डर लाग्ने जनावर हो–चितुवा । आफ्नो छोरीलाई चितुवाले आक्रमण गर्दै गर्दा एक बुवाले चितुवासँग लडेका छन् ।  घटना हो भारतको हिमाचलको । सोलन जिल्लामा घरनजिकै छोरीलाई चितुवाले लादै गर्दा बुवाले देखे र चितुवासँग लड्ने सोच बनाएर एक्लै भिडे । घरबाट करिब २ सय मिटरको दुरीमा पछि लाग्दै गएर […]