डिजिटल भुक्तानीको नाममा गैरकानूनी धन्दा, ‘चिट्ठा’ खेलाउँदै इ–सेवा

काठमाडौं । केही वर्ष अघिसम्म चिट्ठाको खेलाउने चलन व्यापक थियो । दशैं तिहार लगायतका चाडपर्व नजिकिएसँगै कार, मोटरसाइकल, मोबाइल जस्ता महँगा र आकर्षक सामानहरुलाई देखाएर सर्वसाधारणसँग रकम असुली गर्ने धन्दा निकै मौलाएको थियो । यस्तो काममा स्थानीय क्लब, टोल सुधार समिति लगायतका समूहहरु सक्रिय हुने गर्थे । त्यतिबेला चिट्ठाको न...

सम्बन्धित सामग्री

डिजिटल भुक्तानीको नाममा गैरकानूनी धन्दा, ‘चिट्ठा’ खेलाउँदै इ–सेवा

काठमाडौं । केही वर्ष अघिसम्म चिट्ठाको खेलाउने चलन व्यापक थियो । दशैं तिहार लगायतका चाडपर्व नजिकिएसँगै कार, मोटरसाइकल, मोबाइल जस्ता महँगा र आकर्षक सामानहरुलाई देखाएर सर्वसाधारणसँग रकम असुली गर्ने धन्दा निकै मौलाएको थियो । यस्तो काममा स्थानीय क्लब, टोल सुधार समिति लगायतका समूहहरु सक्रिय हुने गर्थे । त्यतिबेला चिट्ठाको नाममा विभिन्न व्यक्तिहरु ठगिए । महँगो मूल्य राख्ने र धम्कीपूर्ण शैलीमा जबरजस्ती चिट्ठा काट्न लगाउने, नक्कली रसिद खडा गरेर ठगी गर्ने, चिट्ठा खोल्ने समयमा आयोजक नै बेपत्ता हुने तथ