सिप्रदीको सर्टिफाइड ग्यारेज अब जोरपाटीमा पनि

सिप्रदी ट्रेडिङ्ग प्रा. लि. ले काठमाडौँको जोरपाटीस्थित सज्जन अटो वर्कशपलाई सर्टिफाइड ग्यारेजको मान्यता प्रदान गरेको छ ।  २०७७ माघ ३० गते सिप्रदीका चिफ मेनेजर जयन बाबु डंगोल तथा अरुण कुमार शाहले संयुक्तरुपमा वर्कशपको उद्घाटन गरेका थिए ।  ग्राहकहरुले टाटाका एस, पिकअप तथा विङ्गर सेग्मेन्टका गाडीहरुको सर्भिसिङ्ग तथा मर्मतका सेवाहरु त्यस वर्कशपबाट प्राप्त गर्न सक्नेछन् । उक्त वर्कशपमा टाटा योद्धाका ग्राहकहरुलाई निःशुल्क १४ प्वाइन्ट् चेक अप, ब्रेकडाउन एसिस्टेन्स आदि सेवा तथा सुविधाहरुको साथमा शनिवार पनि दिउसो १ः०० बजे ...

सम्बन्धित सामग्री

गल्फ लुब्रिकेन्ट्सको ‘रिटेलर तथा प्राइभेट ग्यारेज मेकानिक्स मिट’

गल्फ इन्टरनेसनलको इजाजतपत्र प्राप्त नेपाल ल्युब आयलले आफ्ना रिटेलरहरू तथा प्राइभेट ग्यारेज मेकानिक्सहरूसँग भेटघाट एवम् छलफल गरेको छ।...

पोखराले बसपार्कबाट हटायो ग्यारेज र मोटर पार्टस

पोखरा-  पोखरा महानगरपालिकाले पृथ्वीचोकको बसपार्कमा रहेका ग्यारेज र मोटर पार्टस हटाएको छ । १ दर्जन बढी ग्यारेज र मोटर पार्टस बन्द गराएको हो । स्थानान्तरणका लागि समय दिएपनि अटेरी गरेकाले हटाएको महानगरको यातायात व्यवस्थापन समितिका सहसंयोजक अमृत शर्मा तिमिल्सिनाले बताए । ‘बसपार्ककै जग्गामा सञ्चालन भएकाले हटाएका छौं’, उनले भने, ‘हामी बसपार्क व्यवस्थापनको कामलाई तीव्रता दिइरहेका […]

होटल मेरियटमा अण्डरग्राउण्ड ग्यारेज पार्टी

काठमाडौंको नक्सालमा रहेको होटल मेरियट काठमाडौंले रात्रीकालीन पार्टी कार्यक्रम आयोजना गर्ने भएको छ । होटलले आगामी शुक्रबार पार्टी आयोजना गर्न लागेको हो । ‘अण्डरग्राउण्ड ग्यारेज पार्टी’ नाम दिइएको यस कार्यक्रममा रात्रीकालीन जीवनको मज्जा लिन सकिने होटलले जनाएको छ । कम्पनीका अनुसार, पार्टीमा सहभागी हुनेहरूले रात्रीकालीन जीवनका अद्भुद् दृश्यहरूको मज्जा लिन सक्नेछन् । सहभागीहरूका लागि यो […]

‘अण्डरग्राउण्ड ग्यारेज पार्टी’ गर्दै काठमाडौं मेरियट

काठमाडौं । काठमाडौंको नक्सालमा रहेको काठमाडौं मेरियटले रात्रिकालीन कार्यक्रम आयोजना गर्ने भएको छ । होटलले आगामी शुक्रवार गर्न लागिएको उक्त कार्यक्रमको नाम ‘अण्डरग्राउण्ड ग्यारेज पार्टी’ दिइएको बताइएको छ । ‘कार्यक्रममा सहभागीले रात्रिकालीन जीवनका अद्भुद् दृश्यको मजा र अविस्मरणीय तथा नौलो अनुभव लिन सक्छन्,’ कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ । देशकै चर्चित डिजेहरूको प्रस्तुति रहने कार्यक्रममा बीपीएम, वाईएनजेडएन, ओ मान्सी लगायतका डिजेहरूले मनोरञ्जन दिने बताइएको छ । विभिन्न किसिमका पेय पदार्थको समिश्रणमार्फत ककटेल स्वाद समेत दिलाइने होटलका क्लस्टर जनरल म्यानेजर विशाल मेहराले जानकारी दिए । उनका अनुसार यस कार्यक्रममा जो कोहीले सहभागी हुन सक्नेछन् । सीमित टिकट रहेको कार्यक्रममा सहभागिताका लागि प्रतिव्यक्ति ९९९ रुपैयाँमा टिकट बुक गर्न सकिने बताइएको छ । सो शुल्कमा एउटा वियर समेत उपलब्ध हुने होटलको भनाइ छ । साथै कार्यक्रममा भीआईपी प्याकेज समेत उपलब्ध गराइएको क्लस्टर जनरल म्यानेजर मेहराले जानकारी दिए । यो ७५ हजार रुपैयाँबाट शुरू हुने बताइएको छ, जसमा ६ जना ग्राहक सहभागी हुन सक्नेछन् ।

न्युयोर्कको ग्यारेज भत्किँदा एकको मृत्यु, पाँच घाइते

एजेन्सी । अमेरिकाको न्युयोर्क शहरमा बहुतले पार्किङ भवन भत्किँदा एक जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । न्युयोर्कको ब्रुकलिन ब्रिज नजिक रहेको तीन तले उक्त ग्यारेजमा सयौं कार पार्किङमा रहेकोमा ग्यारेज भत्केपछि थुप्रै‌ कारहरुमा क्षति पुगेको छ । केही व्यक्ति पार्किङको क्रममा रहेको बेला एक्कासी ग्यारेज भत्किएको थियो । पार्किङस्थल भत्केपछि […]

डडेल्धुराको राजमार्गमै ग्यारेज

डडेल्धुरा-बिग्रिएका यातायातका सवारी साधन बीच सडकमै पार्किङ गरी मर्मत गर्दा डडेल्धुराको स्याउले चोकमा दुर्घटनाको जोखिम बढेको छ । भीमदत्त राजमार्ग आफैमा साँघुरो छ । त्यसैमा पनि बिग्रिएका यातायातका सवारी साधन ल्याएर अमरगढी नगरपालिका–१ को स्याउले चोकको सडकमै राखेर मर्मत गर्दा दुर्घटना निम्तिने डर पैदा भएको हो ।स्याउले चोकमा रहेका ग्यारेजका कारण यातायातका साधन ओहोरदोहोर गर्न […]

सिप्रदीको सर्टिफाइड ग्यारेज अब काठमाण्डाै जोरपाटीमा पनि

काठमाण्डाै - सिप्रदी ट्रेडिङ्ग प्रा. लि. ले काठमाण्डाैको जोरपाटीमा रहेकाे सज्जन अटो वर्कशपलाई सर्टिफाइड ग्यारेजको मान्यता प्रदान गरेको छ । टाटा मोटर्सका ग्राहकहरुलाई सहजरुपमा गाडी मर्मत तथा सर्भिसिङ्गकाे सुविधा प्रदान गर्ने उदेश्यले वर्कशपलाई सर्टिफाइड ग्यारेजको मान्यता प्रदान गरिएकाे हाे ।  साथै चाबहिलमा रहेको अर्को सर्टिफाइड ग्यारेज सङ्गम श्री अटो वर्कशपले टाटा योद्धा गाडीहरुको सर्भिस तथा मर्मत कार्यको लागि टाटा योद्धा एक्सप्रेस सुविधाको शुभारम्भ गरेको छ । गएकाे माघ ३० गते सिप्रदीका चिफ म्याने...

सिप्रदीको सर्टिफाइड ग्यारेज अब काठमाडौँ जोरपाटीमा पनि

३ फागुन, काठमाडौं । सिप्रदी ट्रेडिङ्ग प्रालिले काठमाडौँको जोरपाटीस्थित सज्जन अटो वर्कशपलाई सर्टिफाइड ग्यारेजको मान्यताप्रदान गरेको छ भने चाबहिलमा रहेको अर्को सर्टिफाइड ग्यारेज संगमश्री अटो वर्कशपले टाटा योद्धा गाडीहरुको सर्भिस तथा मर्मत कार्यको लागि टाटा योद्धा एक्सप्रेस सुविधाको शुभारम्भ गरेको छ । टाटा मोर्टसकाग्राहकहरुलाई सहजरुपमा गाडी मर्मत तथा सर्भिसिङ्ग सुविधाप्रदान गर्ने उदेश्यले सिप्रदी ट्रेडिङ्ग प्रा. […]

वन अतिक्रमण गर्दै ग्यारेज

डँडेलधुरा : डँडेलधुरा अमरगढी नगरपालिकाले वन अतिक्रमण गरी गाडी मर्मतका लागि ग्यारेज बनाउन थालेको छ । सडक छेउछाउ रहेका गाडी मर्मत गर्ने ग्यारेज एकै स्थानमा बनाउन अमरगढी नगरपालिकाले मैदान खोदान गरिसकेको छ । नगरपालिकाले वडा नं. १ स्थित ढुनढुनेमा रहेको वनको जमिन अतिक्रमण गरी ग्यारेज व्यवस्थापन गर्न लागेको हो । ग्यारेज व्यवस्थापनका लागि नगरपालिकाले १० लाख रकम विनियोजन गरी मैदान बनाउने काम सकेको जनाएको छ ।