सहकारी महासंघमा एमालेको प्यालन नै निर्विरोध निर्वाचित, अध्यक्षमा ओमदेवी मल्ल

काठमाडौं । राष्ट्रिय सहकारी महासंघको निर्वाचनमा अध्यक्षसहित पदाधिकरी र सदस्यहरु निर्विरोध निर्वाचित भएका छन् । महासंघको हिजो भएको ३१औं साधारणसभाबाट एमालेको प्यानल नै निर्विरोध निर्वाचित भएको हो । अध्यक्ष सहित २५ सदस्यीय सञ्चालक समिति र तीन सदस्यीय लेखा सुपरिवेक्षण समिति निर्विरोध निर्वाचित भएको हो । अध्यक्ष उमदेवी मल्लले अध्यक्षसहित सबै पदाधिकरी र सदस्य निर्विरोध निर्वाचित […]

सम्बन्धित सामग्री

जसपाको संसदीय दलको नेतामा रामसहायप्रसाद निर्विरोध निर्वाचित

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) नेपालको संसदीय दलको नेतामा रामसहायप्रसाद यादव निर्विरोध निर्वाचित भएका छन्। संसदीय दलको नेतामा यादव निर्विरोध निर्वाचित हुनुभएको जसपाका प्रवक्ता मनिस सुमनले जानकारी दिए। संसदीय दलको नेता चयनका लागि यादवको मात्र मनोनयन दर्ता भएकाले निर्वाचन समितिले यादवलाई नै दलको नेतामा निर्विरोध निर्वाचित घोषणा गरेको हो।…

चिकित्सक संघको चुनाव: प्रजातान्त्रिक प्यानलका पाँच जना निर्विरोध निर्वाचित

निर्विरोध निर्वाचित हुनेहरु पाँचै जना प्रजातान्त्रिक समूहका उम्मेदवार हुन्। संघको वरिष्ठ उपाध्यक्ष, लुम्बिनी र कर्णाली प्रदेश उपाध्यक्ष, सह-कोषाध्यक्ष र सह-सचिवमा निर्विरोध निर्वाचित भएका हुन्।

मनाङबाट दीपक मनाङ्गे निर्विरोध निर्वाचित

मनाङ– संघीयता कायम भएपछिको दोस्रो प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको प्रक्रियागत कार्यक्रम सञ्चालन भइरहेका छन् । हिमाली जिल्ला मनाङबाट प्रदेशसभा सदस्यमा दीपक मनाङ्गे निर्विरोध निर्वाचित भएका छन् । मनाङको प्रदेशसभा निर्वाचन क्षेत्र ‘ख’ बाट प्रदेशसभा सदस्यका स्वतन्त्र उम्मेदवार दोर्जे लामा गुरुङले आज उम्मेदवारी फिर्ता लिएपछि मनाङ्गे निर्विरोध निर्वाचित भएका हुन् । मनाङ्गेलाई आजै निर्विरोध निर्वाचित […]

दीपक मनाङे निर्विरोध निर्वाचित हुने पक्का

काठमाडौं, २६ असोज । आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि स्वतन्त्र उम्मेदवारी दिएका दीपक मनाङे निर्विरोध निर्वाचित हुने भएका छन् । उनले प्रदेशसभाको लागि मनाङको ‘ख’ बाट उम्मेदवारी दिएका थिए । अर्का उम्मेदवार दोर्जे लामा गुरुङले आफ्नो उम्मेदवारी फिर्ता लिएसँगै मनाङे निर्विरोध निर्वाचित हुने निश्चित् भएको हो । दोर्जेले उम्मेदवारी फिर्ताको लागि निर्वाचन कार्यालयमा […]

मनाङबाट प्रदेशसभा सदस्य दिपक मनाङे निर्विरोध निर्वाचित हुने

काठमाडौं। मनाङबाट प्रदेशसभा सदस्य दिपक मनाङे निर्विरोध निर्वाचित हुने भएका छन्। उनको मात्र उम्मेदवरी परेपछि उनी निर्विरोध निर्वाचित हुने भएका हुन्। उनको क्षेत्रबाट प्रदेश सभातर्फ स्वतन्त्र उम्मेदवारी दिएका अर्का उम्मेदवार दोर्जे लामा गुरुङले आफ्नो उम्मेदवारी फिर्ता लिन निर्वाचन कार्यलयमा निवेदन दिएसँगै मनाङ निर्विरोध निर्वाचित हुने भएका हुन्। निर्वाचन कार्यालयले यसको औपचारिक निर्णय आज दिउँसो १ बजेभित्र गर्ने भएको छ।

दिपक मनाङे निर्विरोध निर्वाचित

काठमाडौं, २६ असोज । प्रदेशसभा सदस्यमा दिपक मनाङे निर्विरोध निर्वाचित भएका छन् । मनाङबाट दोर्जे लामाले उम्मेदवारी फिर्ता लिएसँगै पुर्व मन्त्री समेत रहेका मनाङे निर्विरोध निर्वाचित भएका हुन ।

३५३ जना निर्विरोध निर्वाचित, कुन दलका कति?

काठमाडौँ– यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दिएका ३५३ जना निर्विरोध निर्वाचित भएका छन्। निर्विरोध निर्वाचित भएकामध्ये नेकपा एमालेबाट १२३ जना, नेपाली कांग्रेसबाट १०१ जना, नेकपा माओवादी केन्द्रबाट ६३ जना, नेकपा एकीकृत समाजवादीबाट ३३ जना उम्मेदवार निर्विरोध निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ। अन्य स्वतन्त्र तथा अन्य दलहरुबाट निर्विरोध निर्वाचित छन्। […]

डोल्पाको काइके गाउँपालिकाका अध्यक्ष निर्विरोध निर्वाचित

डोल्पाको काइके गाउँपालिकाको अध्यक्षमा नेकपा एकीकृत समाजवादीका अंगत कुमार राना निर्विरोध निर्वाचित भएका छन् ।जिल्ला निर्वाचन अधिकारी राम बहादुर सार्कीका अनुसार उपाध्यक्षमा काँग्रेसका निमा बुढाका साथै सबै वडा अध्यक्ष निर्विरोध निर्वाचित भएका हुन् ।

कांग्रेस सुर्खेत सभापतिमा पोख्रेल निर्विरोध निर्वाचित

नेपाली कांग्रेस सुर्खेतको सभापतिमा खड्क पोख्रेल निर्विरोध निर्वाचित भएका छन् ।

कांग्रेस रूपन्देहीको सभापतिमा खाँण निर्विरोध निर्वाचित

नेपाली कांग्रेस रूपन्देहीको सभापतिमा रामकृष्ण खाँण निर्विरोध निर्वाचित भएका छन् ।