रेखा थापालाई ढाका ढोपी लगाइदिँदै मतदाताले भने- देशको शीर उँचो राख्नू

मोरङ । मोरङ–३ बाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दिएकी राप्रपा नेतृ रेखा थापालाई देशको शीर उँचो राख्न भन्दै मतदाताले ढाका टोपी लगाइदिएका छन् । पुरानो नेतृत्वले देशको शीर झुकाएको र अब युवापुस्ताले शीर उच्च बनाउन भन्दै बेलबारी ३ का कर्ण चेम्जोङले थापाको शीरमा ढाका टोपी लगाइदिएका हुन् । आइतबार राप्रपाको घरदैलो कार्यक्रमका क्रममा आफू कम्युनिस्ट […] The post रेखा थापालाई ढाका ढोपी लगाइदिँदै मतदाताले भने- देशको शीर उँचो राख्नू appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

तिलामा ढाका बुन्ने तालिम

जुम्ला : तिला गाउँपालिका–६ की कुन्ती रावतको सीप सिकेर आत्मनिर्भर बन्ने सोच थियो। उनलाई तालिम कसले देला भन्ने लाग्थ्यो। रावत योपटक ३ महिने ढाका बुनाइ तालिम पाएपछि खुसी भएकी छन्।उनले भनिन्, ‘दुई महिने ढाका बुनाइ तालिम लिएँ। त्यो तालिममा दक्ष हुन सकिनँ। फेरि हामीलाई एकमहिने ढाका बुनाइ सम्बन्धी तालिम दिइएको छ। तीनमहिने तालिमबाट ढाकाका सौउल बुन्न सिकेका छौँ।’महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यले तीन महिना ढाका बुनाइ सम्बन्धी तालिम दिइएको तिलागाउँपालिकाका अध्यक्ष मोतीलाल रोकायाले बता

साँझ विहानको समयमा ढाका बुनेर स्वरोजगार

ढाका कपडाका लागि चर्चित पाल्पाकाा महिलाहरुका लागि फुर्सदको समयमा ढाका बुनेर राम्रो आम्दानीको स्रोत बनिरहेको छ । ढाका बुनाइले महिलालाई स्वरोजगार बनायो शान्ता उचै मगरलाई यतिबेला ढाकाका विभिन्न कपडा बुन्न भ्याइनभ्याइ छ । फुर्सदको समय तानमा बसेर ढाकाका सारी, चोलो, ब्लाउज, पछ्यौरा, कुर्तालगायतका विभिन्न ढाका कपडा बुनेर बिताउनुहुन्छ । ढाका कपडा बुन्न थालेदेखि आफू स्वरोजगार …

सौन्दर्य प्रतियोगिता ‘ढाका फेस’को तयारी

काठमाडाैँ- ढाका इभेन्टले फरक शैलीको सौन्दर्य प्रतियोगिता ‘ढाका फेस’ आयोजना गर्ने भएको छ। आयोजकका अनुसार प्रतियोगिताका लागि चाँडै नै काठमाडौँमा अडिसन हुँदैछ। ढाका इभेन्टकी सञ्चालक सुजु पाण्डेले सांस्कृतिक मूल्य, मान्यता, मौलिक परिचयको महत्त्वलाई सम्बोधन र प्रवर्द्धन गर्ने उद्देश्यले ‘ढाका फेस’ को अवधारणा ल्याइएको बताइन्। कम्पनीले यसअघि नेपालमै पहिलोपटक ‘ढाका ब्राइडल रनवे’ को आयोजना गरेको थियो। […]

पाल्पा ढाका कपडाको राजधानी घोषित

१३ चैत, काठमाडौं । पाल्पालाई ढाका कपडाको राजधानीको रुपमा घोषणाा गरिएको छ । सरकार र निजी क्षेत्रको संयुक्त आयोजनामा शनिबार पाल्पालाई ढाका कपडाको राजधानीको रुपमा घोषणा गरिएको हो । नेपाली मौलिक ढाका कपडा उत्पादनमा पाल्पाले ख्याति कमाउँदै आएको छ । ढाका कपडाको उत्पादनलाई ब्रान्डिङ र प्रवर्द्धन गर्न ढाका कपडाको राजधानीको रुपमा घोषणा गरिएको उद्योग वाणिज्य तथा […]

ढाका कपडा प्रदर्शनी तथा सम्मेलन स्थगित

आगामी पुस पहिलो साता काठमाडौंमा हुने भनिएको ढाका कपडा तथा अल्लोका वस्तुहरुको प्रदर्शनी तथा ढाका कपडा उद्योगी व्यवसायीहरुको सम्मेलन स्थगित गरिएको छ ।नेपाल घरेलु तथा साना उद्योग महासंघ र नेपाल ह्याण्डलुम तथा ढाका कपडा उद्योगी व्यवसायी संघले पुस २, ३ र ४ गते प्रदर्शनी आयोजना गर्ने पूर्व निर्धारीत कार्यक्रम रहेको थियो ।सम्मेलन आयोजक समितिका संयोजक […]

ढाका र अल्लोका वस्तु प्रदर्शनी स्थगित

आगामी पुस पहिलो साता काठमाडौं उपत्यकामा आयोजना हुने भनिएको ढाका कपडा तथा अल्लोका वस्तुको प्रदर्शनी तथा ढाका कपडा उद्योगी व्यवसायीको सम्मेलन स्थगित गरिएको छ।...

ढाका कपडा प्रदर्शनी स्थगित

काठमाडौं, मंसिर २० । आगामी पुस पहिलो साता राजधानीमा आयोजना हुने भनिएको ढाका कपडा तथा अल्लोका वस्तुहरुको प्रदर्शनी तथा ढाका कपडा उद्योगी व्यवसायीहरुको सम्मेलन स्थगित गरिएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ र नेपाल ह्याण्डलुम तथा ढाका कपडा उद्योगी व्यवसायी संघले आयोजना गरेको सम्मेलन महासंघका पूर्वउपाध्यक्ष सुवर्णकुमार श्रेष्ठको निधन भएकाले अर्को सूचना प्रकाशित […]

तीन दिने ‘ढाका प्रदर्शनी’ हुँदै

ढाकाका कपडाको प्रबद्र्धन गर्नलाई यही पुसमा तीन दिने ‘ढाका प्रदर्शनी’ आयोजना हुने भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष श्याम गिरिले पुस २, ३ र ४ गते ढाका प्रदर्शनी आयोजना हुने बताए ।उनले नेपाल ह्याण्डलुम तथा ढाका कपडा उद्योगी संघको आयोजनामा प्रदर्शनी हुने लागेको रातोपाटीलाई जानकारी दिए । पुस २ गते ह्याण्डलुम (हाते तान) तथा ढाका उद्योगी कपडा संघको सम्मेलन छ र त्यही दिनदेखि प्रदर्शनी सुरु हुनेछ ।नेपालमा तेह्रथुमे र पाल्पाली ढाकाको प्याटेन्ट र ट्रेडमार्क रहेको गिरीले जान

ढाका कपडाको प्रदर्शनी हुने

काठमाडौँमा ढाका कपडाको प्रदर्शनी तथा ढाका कपडा उद्योगी व्यवसायीहरूको भेला हुने भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ र नेपाल ह्याण्डलुम तथा ढाका कपडा उद्योगी व्यवसायी संघको संयुक्त आयोजनामा पुस २, ३ र ४ गते  काठमाडौँ बानेश्वरको थापागाउँस्थित बानेश्वर व्याङ्केटमा ढाका कपडाको प्रदर्शनी तथा ढाका कपडा उद्योगी व्यवसायीहरूको भेला हुने भएको हो ।प्रदर्शनीमा ४० वटा स्टल रहने बताइएको छ । त्यसमध्ये २५ वटा स्टलमा ढाकाका बस्तु र १५ वटा स्टलमा रेशाजन्य अल्लोका उत्पादनहरू राखिने नेपाल ह्याण्डलुम तथा

ब्राण्ड बन्दै पाल्पाली ढाका

'ब्राण्डिङ गरेको सामान तानसेन र र काठमाडौंमा आउँदो डिसेम्बर अर्थात् जनवरी पहिलो महिनामा एकैसाथ शुभारम्भ गर्ने तयारी छ, काठमाडौंमा चार वटा र पोखरामा एक सप्लायर्ससँग पाल्पाली ढाका कपडा पठाउने कुरा भइसकेको छ, ब्राण्ड बनाएर बजार पठाएपछि यहाँको ढाका कपडाको व्यापार अझ फस्टाएर जानेछ।'