कर्णाली प्रदेशका योजना आयोगका उपाध्यक्ष शाहीले लिए शपथ

सुर्खेत । कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष योगेन्द्र शाहीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । बिहीबार मुख्यमन्त्री राजकुमार शर्माले शपथ गराएका हुन् । वुधबार बसेको कर्णाली प्रदेश मन्त्रिपरिषद्को बैठकले शाहीलाई प्रदेश योजना आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो । शाही २०७६-०७८ मा कर्णाली प्रदेश योजना आयोगका सदस्यसमेत हुन् । शाहीले गत निर्वाचनमा […]

सम्बन्धित सामग्री

योजना आयोगका उपाध्यक्ष चीनमा

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ ग्लोबल फर सेयर डेभलपमेन्ट फोरममा सहभागी हुन शनिबार चीन प्रस्थान गरेका छन् । चीनको बेइजिङमा हुने पहिलो उच्चस्तरीय ग्लोबल फर सेयर डेभलपमेन्ट फोरममा सहभागी...

योजना आयोगका उपाध्यक्ष पौडेल भन्छन्ः विकास निर्माणमा अबको भविष्य नगरपालिकाहरुको

काठमाडौँ – राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलले विकास निर्माणमा अबको भविष्य नगरपालिकाहरुको रहेको बताएका छन्। बुधबार नेपाली कांग्रेसबाट प्रदेश–१ का स्थानीय तहका जनप्रतिधिसँगको भेटघाट कार्यक्रममा बोल्दै उपाध्यक्ष डा. पौडेलले यस्तो बताएका हुन्। उपाध्यक्ष पौडेलले संघीय सरकारले ठूलो आयोजनाहरुलाई मात्रै प्राथमिकता दिने र साना परियोजनाहरु स्थानीय तहमा नै दिने योजना रहेको बताए। उनले सांसदहरुले […]

प्रदेश योजना आयोगका उपाध्यक्ष तथा सदस्यहरूले लिए सपथ

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेश योजना आयोगका नवनियुक्त उपाध्यक्ष तथा सदस्यहरूलाई शुक्रबार पद तथा गोपनीयताको सपथ गराएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित कार्यक्रममा मुख्यमन्त्री राईले योजना आयोगका उपाध्यक्ष डा. पूर्ण लोक्सोमसहित सदस्यहरूलाई सपथ गराएका हुन् ।उपाध्यक्ष लोक्सोमसहित सदस्यहरू डा. ज्ञानेन्द्रबहादुर कार्की, नारायण कोइराला, प्रकाश राई र अञ्जु खड्काले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका हुन् । यही चैत २१ गते बसेको मन्त्रिपरिषद् बैठकले उनीहरूलाई प

प्रदेश योजना आयोगका उपाध्यक्ष र सदस्यहरूको शपथ

विराटनगर : प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेश योजना आयोगका नवनियुक्त उपाध्यक्ष तथा सदस्यहरूलाई आज (शुक्रबार) पद तथा गोपनीयताको शपथ गराएका छन्।मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित कार्यक्रममा मुख्यमन्त्री राईले योजना आयोगका उपाध्यक्ष डा. पूर्ण लक्समसहित सदस्यहरूलाई शपथ गराएका हुन्।आज उपाध्यक्ष लक्समसहित सदस्यहरू डा. ज्ञानेन्द्रबहादुर कार्की, नारायण कोइराला, प्रकाश राई र अञ्जु खड्काले पद तथा गोपनीयताको शपथ ग्रहण गरे। उक्त अवसरमा नवनियुक्त उपाध्यक्ष, सदस्यहरूला

योजना आयोगका उपाध्यक्ष पौडेलले लिए सपथ

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र सदस्यहरुले आज सपथ ग्रहण गर्नुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले उपाध्यक्ष विश्व पौडेललाई सिंहदरवारमा पद तथा गोपनियताको सपथ गराउनुभएको हो । प्रधानमन्त्री देउवाले शपथ खुवाएपछि आयोगका सदस्यले उपाध्यक्ष पौडेलबाट शपथ लिएका छन् । गत मंगलबार बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा पौडेललाई नियुक्त गर्ने निर्णय गरेको थियो […]

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र सदस्यहरूले लिए शपथ

काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र सदस्यहरूले शपथ ग्रहण गरेका छन् । बिहीबार बिहान सिंहदरवारमा प्रधानमन्त्री देउवाले उपाध्यक्ष डा.विश्वनाथ पौडेललाई शपथ ग्रहण गराएका हुन् । प्रधानमन्त्रीबाट शपथ ग्रहण गरेपछि उपाध्यक्ष पौडेलले सदस्यहरूलाई शपथ ग्रहण गराएका छन् । शपथपछि उपाध्यक्षमा पौडेल तथा सदस्यद्वय फुयाँल र गुरुङले आजै पदभार पनि ग्रहण गरेका छन् । गत मङ्गलवार […]

सिंहदरबारमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र सदस्यहरुको शपथ

काठमाडौं : राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेलले शपथ ग्रहण गरेका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाबाट सिंहदरबारमा बिहीवार शपथ ग्रहण गराएका हुन्। प्रधानमन्त्रीबाट शपथ ग्रहण गरेपछि उपाध्यक्ष पौडेलले सदस्यहरु सदस्यहरुमा रामकुमार फुयाँल र दिलबहादुर लिम्बुलाई शपथ ग्रहण गराएका छन्। गत मंगलवारको मन्त्रिपरिषद बैठकले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा पौडेललाई र सदस्यहरुमा फुयाँल…

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र सदस्यहरुद्वारा सपथग्रहण

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र सदस्यहरुले सथप ग्रहण गरेका छन् । बिहीबार सिंहदरबारमा प्रधानमन्त्री शेरबहादुर देउवाले उपाध्यक्ष र सदस्यहरुलाई पद तथा गोनियताको सपथ गराएका हुन् ।   ...

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पौडेलले लिए शपथ

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेलले प्रधानमन्त्रीसमक्ष पद तथा गोपनियताको शपथ लिएका छन् ।  सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा प्रधानमन्त्री शेरबहादुर देउवाले पौडेललाई शपथ गराएका हुन् ।  प्रधानमन्त्रीको उपस्थितिमा आयोगका उपाध्यक्ष पौडेलले सदस्यहरू रामकुमार फुँयाल र दिलबहादुर गुरूङलाई शपथ गराएका छन् । समारोहमा गृहमन्त्री बालकृष्ण खाँण, अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरलगायत मन्त्रीहरू सहभागी थिए ।  सरकारले मंगलवार पौडेललाई योजना आयोगको उपाध्यक्ष नियुक्त गरेको थियो ।  ...