जापानमा एक करोड २५ लाख मानिस ८० वर्षका, ७५ वर्षमाथिका दुई करोड

विश्वमा सबैभन्दा बढी वृद्धवृद्धा रहेको देश जापानका १० प्रतिशतभन्दा बढी मानिस ८० वर्ष वा सोभन्दा बढी उमेर काटेको नयाँ आधिकारिक तथ्याङ्कले देखाएको छ । सोमबारको ‘रेस्पेक्ट फर एज्ड डे’ राष्ट्रिय बिदाको पूर्वसन्ध्यामा आइतबार सार्वजनिक गरिएको सरकारी तथ्याङ्कले हरेक दशमध्ये एक जना ८० वा सोभन्दा बढी उमेर समूहको रहेको देखाएको छ । जापानको ६५ वर्ष वा …

सम्बन्धित सामग्री

समानुपातिकतर्फ एक करोड २ लाख मतगणना

काठमाडौँ – प्रतिनिधिसभा सदस्यको समानुपातिक प्रणालीतर्फ हालसम्म एक करोड १ लाख ७१ हजार ३६३ मतगणना सकिएको छ। प्रारम्भिक विवरणमा ६१ प्रतिशत (एक करोड नौ लाख ७३ हजार २७० मत खसेकामा अब केही लाख मात्रै मत गन्न बाँकी छ। निर्वाचन आयोगको सूचना प्रणालीमा प्रविष्ट भएअनुसार उक्त प्रणालीतर्फ प्रमुख प्रतिपक्षी दल एमालेले निरन्तर अग्रता लिइरहेको छ। हालसम्म […]

आठ करोड तीन लाख भन्दा धेरै मतपत्र छापियो

काठमाडौँ – आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आवश्यक पर्ने कूल आठ करोड तीन लाख ९४ हजार पाँच सय मतपत्रको छपाइ सम्पन्न भएको छ । पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका प्रतिनिधिसभातर्फ एक करोड ९८ लाख ७१ हजार र समानुपातिकतर्फ दुई करोड चार लाख २१ हजार मतपत्र छपाइ भएको छ […]

कूल मतपत्र आठ करोड तीन लाख ९४ हजार

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आवश्यक पर्ने कूल आठ करोड तीन लाख ९४ हजार पाँच सय मतपत्रको छपाइ सम्पन्न भएको छ ।पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका प्रतिनिधिसभातर्फ एक करोड ९८ लाख ७१ हजार र समानुपातिकतर्फ दुई करोड चार लाख २१ हजार मतपत्र छपाइ भएको छ । प्रदेशसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि एक करोड ९९ लाख १८ हजार पाँच सय र समानुपातिकतर्फ दुई करोड एक लाख ८४ हजार मतपत्र छपाइ सम्पन्न भएको छ ।निर्वाचन आयोगले भक्तपुरस्थित जनक शिक्षा

बंगलाचुलीको बजेट ६३ करोड ५५ लाख

बंगलाचुली गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ६३ करोड ५५ लाख २० हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । शुक्रबार दोस्रो गाउँसभाको पहिलो अधिवेशनले आगामी आर्थिक वर्षको नीति तथा योजना कार्यान्वयनका लागि उक्त बजेट विनियोजन गरेको हो ।गाउँपालिकाले चालुतर्फ ३४ करोड ९३ लाख ४१ हजार रुपैयाँ र पुँजीगततर्फ २८ करोड ६१ लाख ७९ हजार रुपैयाँ विनियोजन गरेको हो । आगामी आर्थिक वर्षका लागि विनियोजन रकममध्ये चालुतर्फ राजस्व बाँडफाँट ७ करोड, सशर्त अनुदान २६ करोड ९३ लाख ४१ हजार, आन्तरिक आम्दानीतर्फ १ करोड रकम विनियोजन ग

एक करोड ६० लाख रुपैयाँं रकमान्तर

भक्तपुर नगरपालिकाको नगरसभा बैठकले एक करोड ६० लाख रुपैयाँं रकमान्तर गरेको छ।

कृषि कार्यक्रमलाई चितवनमा आठ करोड २० लाख

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वय एकाई चितवनले १५ करोड ३२ लाख बराबरका वार्षिक कार्यक्रम सार्वजनिक गरेको छ । जसमध्ये जोन विकासका लागि संघीय सरकारबाट ८ करोड २० लाख, ब्लक विकासका लागि प्रदेश सरकारबाट तीन करोड ७१ लाख, पकेट विकासका लागि स्थानीय सरकारबाट तीन करोड ४१ लाख बराबरका कार्यक्रम समेटिएका छन् । एकाईका वरिष्ठ कृषि अधिकृत […]

तीन करोड ८७ लाख थान सिम कार्ड जारी, इन्टरनेटका ग्राहक दुई करोड ७७ लाख

काठमाण्डाै – नेपालमा अहिलेसम्म तीन करोड ८७ लाख थान सिम कार्ड जारी भएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणको तथ्याङ्कअनुसार जेठ महिनासम्म कुल तीन करोड ८७ लाख १७ हजार आठ सय थान सिम कार्ड जारी भएका छन् ।  नेपाल टेलिकमबाट एक करोड ९७ लाख, एनसेलबाट एक करोड ६३ लाख र स्मार्ट सेलबाट २३ लाख ३३ हजार सिम जारी भएका छन् ।    ल्यान्ड लाइनसहित नेपाल टेलिकमका ग्राहक दुई करोड आठ लाख रहेका छन् । समग्रमा भ्वाइस सेवातर्फ तीन करोड ९५ लाख ५२ हजार सेवाग्राही रहेको र याे कुल जनसङ्ख्याको झन्डै एक सय ३१ प्रतिशत हुने...

विश्वभर लगाइयो तीन अर्ब ३५ करोड ६२ करोड ३२१ करोड डोज कारोना खोप

एजेन्सी। विश्वभर तीनअर्ब ३५ करोड ६२ करोड ३२१ डोज कोरोनाविरुद्धको खोप लगाइएको छ। तीमध्ये चीनमा एकअर्ब ३४ करोड २३ लाख ८१ हजार ५४४ डोज, भारतमा ३७ करोड२२ लाख ५५ हजार ७८६ डोज, अमेरिकामा ३३ करोड १२ लाख दुईहजार ६४१ डोज, ब्राजिलमा दश करोड ३८ लाख २४ हजार ८५४ डोज र बेलायतमा आठ करोड चारलाख ७२ हजार ५४४ डोज लगाइएको हो।

भारतमा अहिलेसम्म तीन करोड सात लाख काेराेना सङ्क्रमित निकाे भए

भारतमा अहिलेसम्म तीन करोड सात लाख ५२ हजार ९५० जना सङ्क्रमित भएका छन् भने दुई करोड ९८ लाख ८८ हजार २८४ जना सङ्क्रमणमुक्त भएका छन्।

दुई अस्पताललाई २ करोड ३० लाख

काठमाडौं। उपप्रधानमन्त्रीको पदभार सम्हालेसँगै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले दुई अस्पतालका लागि २ करोड ३० लाख रुपैयाँ दिन स्वकृति दिएका छन्। पौडेलले कोभिड–१९ विरुद्ध लड्न सल्यान अस्पतालमा अक्सिजन प्लान्ट स्थापनार्थ १ करोड ५५ लाख र रोल्पा अस्पतालमा एचडीयू जडान गर्न ७५ लाख रुपैयाँ विनियोजन गरेका हुन्।