तत्काल हल नखोल्ने चलचित्र संघको निर्णय

देशव्यापी रूपमा हल खुल्नुपर्ने र शतप्रतिशत दर्शक राख्न पाउनुपर्ने संघको माग छ । त्‍यसो नभएसम्म उपत्यकाका हलहरू नखोल्ने संघको अडान छ ।

सम्बन्धित सामग्री

काश्मिरका चलचित्र हल १४ वर्षपछि पुनः सञ्चालन

भारत प्रशासित कास्मीरमा १४ वर्षपछि चलचित्र हलहरू पूनः सञ्चालन गर्न थालिएको छ। धेरै ठाउँमा चलचित्र देखाउन मिल्ने एउटा चलचित्र हल शनिबारदेखि सञ्चालनमा आएको छ भने अन्य हलहरू पनि सञ्चालनको तयारीमा रहेको बताइएको छ। तीन वर्ष अगाडिदेखि भारतको प्रत्यक्ष शासन अन्तर्गत आएको काश्मिरमा अहिले आएर चलचित्र हल खुल्न लागेका हुन्। धेरै जनधनको क्षति हुनेगरी चलेको झण्डै एक दशक लामो युद्धका कारण त्यहाँका चलचित्र व्यवसायीहरू विस्थापित भएकाले चलचित्र हलहरू बन्द भएका थिए।अहिले चलचित्र देखाउन थालिए पनि दर्शकको संख्

काश्मिरका चलचित्र हल १४ बर्षपछि पुनः सञ्चालन

श्रीनगर – भारत प्रशासित कास्मीरमा १४ बर्षपछि चलचित्र हलहरू पूनः सञ्चालन गर्न थालिएको छ । धेरै ठाउँमा चलचित्र देखाउन मिल्ने एउटा चलचित्र हल शनिबारदेखि सञ्चालनमा आएको छ भने अन्य हलहरू पनि सञ्चालनको तयारीमा रहेको बताइएको छ । तीन बर्ष अगाडिदेखि भारतको प्रत्यक्ष शासन अन्तर्गत आएको काश्मिरमा अहिले आएर चलचित्र हल खुल्न लागेका हुन् । धेरै […]

काश्मीरका चलचित्र हल १४ वर्षपछि पुनः सञ्चालनमा आयो

भारत प्रशासित काश्मीरमा १४ वर्षपछि चलचित्र हलहरू पुनः सञ्चालन गर्न थालिएको छ । धेरै ठाउँमा चलचित्र देखाउन मिल्ने एउटा चलचित्र हल शनिबारदेखि सञ्चालनमा आएको छ भने अन्य हलहरु पनि सञ्चालनको तयारीमा रहेको बताइएको छ । तीन बर्ष अगाडिदेखि भारतको प्रत्यक्ष शासन अन्तर्गत आएको काश्मिरमा अहिले आएर चलचित्र हल खुल्न लागेका हुन् । धेरै जनधनको क्षति हुनेगरी चलेको झण्डै एक दशक लामो युद्धका कारण त्यहाँका चलचित्र व्यवसायीहरु विस्थापित भएकाले चलचित्र हलहरु बन्द भएका थिए । अहिले चलचित्र देखाउन था

सोमबार देशभर सिनेमा हल बन्द गर्ने निर्णयबाट पछि हट्यो नेपाल चलचित्र संघ

काठमाडौं : नेपाल चलचित्र संघले साेमबार देशभरका सिनेमा हल बन्द गर्ने निर्णय फिर्ता लिएको छ। चलचित्र संघले एक प्रेस विज्ञप्ति निकाल्दै सोमबार नेपालभर चलचित्र घरहरू बन्द गर्ने निर्णय स्थगित गरिएको जनाएको हो। शुक्रबार नेपाल चलचित्र निर्माता संघसँगको छलफल र सहमतिपछि संघ आफ्नो निर्णयबाट पछि हटेको हो। 'आगामी दिनमा समस्या समाधानका लागि…

सोमवार देशभरिका हल बन्द गर्ने नेपाल चलचित्र संघको निर्णय

काठमाडौं : नेपाल चलचित्र संघले सोमवार देशभरका सिनेमा हलहरु बन्द गर्ने निर्णय गरेको छ। आज बसेको संघको कार्यसमिति बैठकले एक विज्ञप्ति निकाल्दै सोमवार सांकेतिक विरोधस्वरुप हल बन्द गर्ने निर्णय गरेको हो। ‘ब्रम्हास्त्र’ सेन्सर हुन नसकेको कारण देखाउँदै नेपाली हलले अग्रिम टिकट खुलाएका छैनन्। जसकारण हल संचालकमाथि प्रश्न उठिरहेको छ। आफूहरुमाथि चौतर्फी आक्रामण भइरहेको…

सोमबार देशभरका फिल्म हल बन्द गर्ने चलचित्र संघको निर्णय

काठमाडौँ । नेपाल चलचित्र संघले सोमबार देशभरका फिल्म हलहरु बन्द गर्ने निर्णय गरेको छ । आज बसेको संघको कार्यसमिति बैठकले यस्तो निर्णय गरेको हो । सांकेतिक विरोधस्वरुप हल बन्द गर्ने निर्णय गरिएको जनाइएको छ । चलचित्र निर्माता संघले शुक्रबार मात्रै फिल्म प्रदर्शन गर्ने निर्णय गरेपछि चलचित्र संघले यस्तो निर्णय गरेको हो । कार्यसमिति बैठकले चरणबद्ध […]

सोमबार देशभरका फिल्म हल बन्द गर्ने चलचित्र संघको निर्णय

२३ भदौ, काठमाडौं । नेपाल चलचित्र संघले सोमबार देशभरका सिनेमा हल बन्द गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको संघको कार्यसमिति बैठकले यस्तो निर्णय गरेको महासचिव नरेन्द्र महर्जनले जानकारी दिए । सांकेतिक विरोधस्वरुप हल बन्द गर्ने निर्णय गरिएको जनाइएको छ । चलचित्र निर्माता संघले शुक्रबार मात्रै फिल्म प्रदर्शन गर्ने निर्णय गरेपछि चलचित्र संघले यस्तो निर्णय […]

शतप्रतिशत अकुपेन्सी नभई हल नखोल्ने चलचित्र संघको निर्णय

काठमाडौँ – चलचित्र संघले देशभरीको हल शतप्रतिशत अकुपेन्सी सञ्चालनमा नआएसम्म हल नखोल्ने निर्णय गरेको छ। चलचित्र संघले गठन गरेको टास्क फोर्सले ५० प्रतिशत अकुपेन्सीमा हल खोल्न दिने निर्णय अव्यवहारिक भएको भन्दै तत्काल हल नखोल्ने निर्णय भएको चलचित्र संघका महासचिव अशोक शर्माले बताए। केही दिन अगाडि जिल्ला प्रशासन कार्यालय, काठमाडौँले उपत्यकाका हलहरु ५० प्रतिशत अकुपेन्सीमा खोल्न […]

चार दशकको इतिहास बोकेको पाल्पाको चलचित्र हल सधैका लागि बन्द

कोरोना भाइरस ‘कोभिड १९’ महामारीकाविच एकपछि अर्को चलचित्र हलहरु बन्द हुन थालेका छन् । काठमाडौंसहित मोफसलका विभिन्न जिल्लामा गरेर २ दर्जन हल बन्द भैसकेका छन् । यसैविच कोरोना महामारीकै विच चार दशकको इतिहास बोकेको पाल्पाको एकमात्र चलचित्र हल सधैको लागि बन्द भएको छ । सदरमुकाम तानसेनमा रहेको ‘सन्तोष चलचित्र मन्दिर’ स्थायी रुपमा बन्द गर्ने निणर्य […]

कुमारी हल सधैका लागि बन्द

काठमाडौंँ । कमलपोखरी स्थित कुमारी चलचित्र भवन (हल) सधैका लागि बन्द गरिएको छ । कोरोना महामारीको प्रभावका कारण दुईवटा पर्दा भएको यो हल सधैंका लागि बन्द गर्ने निर्णयमा संचालक पुगेका हुन् । क्यूएफएक्स चेनको संचालनमा रहेको हल भित्रका सामानहरु समेत अहिले हटाउन थालिएको छ । अब चलचित्र भवन अन्य प्रयोजनका लागि प्रयोग गरिने बताइएको छ ।तीन दशक बढी समयदेखि संचालनमा आएको यो हल कोरोनाको प्रकोपको कारणले बन्द हुन लागेको हो । कोरोनाले चलचित्र भवनको खर्च धान्न नसकेकाले सधैका लागि बन्न गर्न लागेको क्यूएफए