मतदान नसकिँदै खुशीयाली मनाउन थाले देउवा समर्थक

काठमाडौं । कांग्रेस सभापतिका लागि दोस्रो चरणको निर्वाचन अहिले जारी छ । मतदान नसकिँदै सभापति शेरबहादुर देउवा पक्षधरले भने खुशीयाली मनाउन थालेका छन् । भृकुटीमण्डपमा भइरहेको मतदान अन्तिम चरणमा पुग्दा बाहिर देउवा पक्षका कार्यकर्ताले नाचगान गर्दै खुशीयाली मनाएका हुन् । उनीहरु देउवाको जितलाई लिएर विश्वस्त देखिएका छन् । शेखर कोइराला पक्षधर कार्यकर्ता भने निराश छन् […]