संसद् पुनर्स्थापना गर्ने सर्वोच्चको फैसला साहसिक कदम : प्रचण्ड

काठमाडौं : नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद् पुनःस्थापना गर्ने सर्वोच्च अदालतको फैसलालाई साहसिक कदम भनेका छन्।संसद् विघटन गर्ने सरकारको निर्णय उल्टाउने सर्वोच्चको फैसलापछि फेसबुक लाइभमार्फत प्रचण्डले यस्तो प्रतिक्रिया दिएका हुन्। चितवनमा रहेका प्रचण्डले सर्वोच्चको फैसलाले आफूलाई गौरव अनुभुति भएको भन्दै प्रचण्डले देशव्यापी रुपमा विजय जुलुस निकाल्न सबैलाई आग्रह गरे।  प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदम न्यायालयले खारेज गरेको भन्दै

सम्बन्धित सामग्री

लमजुङका प्रभावितद्वारा सर्वोच्चको फैसला कार्यान्यन गर्न ज्ञापन

लमजुङ । लमजुङमा डुम्रे–बेसीशहर सडक स्तरोन्नतीका प्रभावितहरूद्वारा सर्वोच्चको फैसला कार्यान्यन गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालयसहित सम्बद्ध कार्यालयमा ज्ञापन पत्र पेश गरेका छन् । सो सडकको लमजुङ खण्ड अन्तर्गत पर्ने जिल्लाको प्रवेश नाका पाउँदीदेखि सदरमुकाम बेसीशहरसम्मका प्रभावितहरूले सम्वन्धित निकायको ध्यानाकर्षण गराउँदै यसअघि भएको सर्वोच्च अदालतको फैसाला कार्यन्वयन गर्न माग गरेका हुन् । डुम्रे–बेसीशहर सडक खण्डका […] The post लमजुङका प्रभावितद्वारा सर्वोच्चको फैसला कार्यान्यन गर्न ज्ञापन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सर्वोच्चको फैसला जनतामाझ लैजाने एमालेको निर्णय

काठमाडौं, साउन ६ । नेपाल कम्युनिष्ट पार्टी एमालेले सर्वोच्च अदालतलको फैसलाप्रति विमती रहेको स्पष्ट पार्दै सो फैसलालाई जनतामाझ पुर्याउने निर्णय गरेको छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृती भवनमा बसेको केन्द्रीय कमिटिको बैठकले संविधानको धारा ७६(५) लाई संसोधन गर्न पहल गर्ने निर्णय पनि गरेको छ । सर्वोच्चको फैसलाले शक्ति पृथकीकरण, नियन्त्रण र सन्तुलनलाई खल्बल्याएको भन्दै बैठकले […]

सर्वोच्चको फैसला : नेताहरुले के भने?

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्दै शेरबहादुर देउवालाई २ दिनभित्र प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएपछि नेताहरु तथा कानुनविद्हरुले विभिन्न प्रतिक्रिया व्यक्त गरेका छन्। उनीहरुले सर्वोच्चको फैसला ऐतिहासिक भएको उल्लेख गर्दै सर्वोच्चले केपी ओलीको प्रतिगमनकारी कदमलाई रोक लगाएको र संविधानको रक्षा गरेको रुपमा लिएको जनाएका छन्। प्रस्तुत छ फैसलाका बारेका नेताहरुद्वारा व्यक्त प्रतिक्रिया पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रचण्डले […]

सर्वोच्चको फैसला अघि एमाले विवाद टुङ्गिने नेताहरुको विश्वास

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आन्तरिक विवाद मिलाउन सक्रिय दोस्रो पुस्ताका नेताहरुले सर्वोच्चको फैसला आउनुअघि पार्टी एकताको मिलनविन्दु पहिल्याइने बताएका छन् । प्रतिनिधिसभा विघटनको विरुद्धमा अहिले सर्वोच्च अदलतमा रिट निवेदक तर्फका कानून व्यवसायीले बहस गरिरहेका छन् । आइतबार सो पक्षका बहस टुङ्गिनेछ । रिट निवेदक पक्षका कानुन व्यवसायीहरुको बहस सकिएपछि प्रतिवादी... The post सर्वोच्चको फैसला अघि एमाले विवाद टुङ्गिने नेताहरुको विश्वास appeared first on Purbeli News.

वामदेवले भने- सर्वोच्चको फैसला सही छ

साविकको नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पूर्व एमाले र पूर्व माओवादी ब्युँताउने सर्वोच्च अदालतको फैसला सही भएको प्रतिक्रिया जनाएका छन् । फुट्न चाहनेलाई फुट्ने र एमालेमा बस्न चाहनेलाई ठाउँ दिएको उनको भनाइ थियो । नेकपा आधिकारिकतासम्बन्धी फैसलापछि लोकान्तरलाई प्रतिक्रिया दिँदै उपाध्यक्ष गौतमले सर्वोच्चको फैसला एकदमै सही भएको प्रतिक्रिया दिएका हुन् । ‘सर्वोच्चको फैसला एकदम सही छ, फुट्नेलाई पनि बाटो खुल्यो । एमालेमा बस्न खोज्नेलाई पनि ठाउँ दियो,’ गौतमले लोकान्तरसँग भने । गौतम दुई पार्टी मिलेर गठन भएको नेक...

सर्वोच्चको फैसला स्वीकार गर्ने ओली पक्षीय संसदीय दलको निर्णय

काठमाडौँ– साविक नेकपा ओली पक्षले सर्वोच्च अदालतले आइतबार गरेको फैसला स्वीकार गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बसेको आफू पक्षीय संसदीय दलको बैठकले सर्वोच्चको फैसला स्वीकार गर्दै अघि बढ्ने निर्णय गरेको सांसद खिमलाल भट्टराईले जानकारी दिए । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नामको आधिकारिकता ऋषि कट्टेलको पार्टीलाई... The post सर्वोच्चको फैसला स्वीकार गर्ने ओली पक्षीय संसदीय दलको निर्णय appeared first on Purbeli News.

सर्वोच्चको फैसला सही छ, फुट्न चाहनेलाई पनि बाटो खुल्यो – वामदेव गौतम

साविकको नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पूर्व एमाले र पूर्व माओवादी ब्युँताउने सर्वोच्च अदालतको फैसला सही भएको प्रतिक्रिया जनाएका छन् । फुट्न चाहनेलाई फुट्ने र एमालेमा बस्न चाहनेलाई ठाउँ दिएको उनको भनाइ थियो । नेकपा आधिकारिकतासम्बन्धी फैसलापछि लोकान्तरलाई प्रतिक्रिया दिँदै उपाध्यक्ष गौतमले सर्वोच्चको फैसला एकदमै सही भएको प्रतिक्रिया दिएका हुन् । ‘सर्वोच्चको फैसला एकदम सही छ, फुट्नेलाई पनि बाटो खुल्यो । एमालेमा बस्न खोज्नेलाई पनि ठाउँ दियो,’ गौतमले लोकान्तरसँग भने । गौतम दुई पार्टी मिलेर गठन भएको नेकपा...