मोरङ – उर्लाबारी नगरपालिकाकी उपमेयरलाई सामाजिक सञ्जालमा गालीगलौज गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। उपमेयर लक्ष्मीदेवी भण्डारीलाई सामाजिक सञ्जाल फेसबुकमा अश्लिल शब्द प्रयोग गरी गालीगलौज गर्ने ३३ वर्षीय युवराज खरेललाई प्रहरीले पक्राउ गरेको हो। उनले उपमयेर भण्डारीको तस्विर फेसबुकमा राखेर गाली गरेकाको प्रहरीले जनाएको छ। उर्लाबारी ४ निवासी खरेलविरुद्ध उपमेयर भण्डारीले ईलाका प्रहरी कार्यालय […]