फिफा भ्रष्टाचार प्रकरण– ब्लाटर र प्लाटिनीको मुद्दाको सुनुवाइ हुने मिति तय

काठमाडौं– भ्रष्टाचारको अभियोग लागेका विश्व फुटबल महासंघ फिफाका पूर्व अध्यक्ष सेप ब्लाटर र युरोपेली फुटबल महासंघ युएफाका पूर्व अध्यक्ष मिशेल प्लाटिनीको मुद्दाको सुनुवाइ जुन महिनामा हुने भएको छ । स्विट्जरल्याण्डको अदालतमा उनीहरुको सुनुवाइ जुन ८ मा शुरु भएर जुन २२ सम्म चल्ने खेलकुद पोर्टल इएसपीएनले जनाएको छ । दुबैजनाविरुद्ध भ्रष्टाचारको मुद्दा चलिरहेको छ । फिफाको […]

सम्बन्धित सामग्री

फिफाविरुद्ध एफए अदालतमा

लन्डन । इंग्ल्यान्डको फुटबल एसोसियसन (एफए)ले विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)विरुद्ध अदालतमा मुद्दा दर्ता गरेको छ । प्रिमियर लिग क्लब चेल्सीमाथि ट्रान्सफरमा लगाइएको प्रतिबन्धको विषयमा एफएले फिफाविरुद्ध मुद्दा तयार गरेको हो । मुद्दाको सुनुवाइ अर्को महिना हुने बताइएको छ । कम उमेरका खेलाडी अनुबन्धन गर्दा फिफाको नियम उल्लंघन गरेको भन्दै चेल्सीलाई फिफाले दुई सिजन खेलाडी …