सर्वोच्चको फैसलापछि आयोगद्वारा भ्रष्टाचारी समाउन नयाँ शैली अवलम्बन

घिमिरेले अहिले आयोगले अबलम्बन गरेको भ्रष्टाचारी पक्राउको शैली सर्वोच्चको फैसला विपरित नहुने बताउनुहुन्छ । तर, विवाद सिर्जना गर्ने गरी आयोगले काम गर्न नहुनेमा उहाँको जोड छ ।

सम्बन्धित सामग्री

सर्वोच्चको फैसलापछि विशेष अदालतमा अघि बढेनन् ‘स्टिङ अपरेशन’ का ३ सय ११ मुद्दा

‘स्टिङ अपरेशन’ मा समातिएर विशेष अदालतमा दायर भएका मुद्दा सर्वोच्च अदालतको फैसलापछि अगाडि बढ्न सकेका छैनन्। विशेष अदालतका अनुसार सर्वोच्चको फैसलासँगै रोकिएका मुद्दामा कुनै प्रकृया अगाडि बढाइएको छैन।  वैशाख ८ मा...

सर्वोच्चको फैसलापछि निर्वाचनका सबै कार्यक्रम स्थगित

सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन बदर गरेसँगै निर्वाचनका सबै कार्यक्रम स्थगित भएका छन् ।  निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले सर्वोच्च अदालतको फैसलापछि निर्वाचन कार्यक्रम स्थगित भएको बताए ।  ‘निर्णय गर्न बाँकी छ, निर्णय भएसँगै स्थगित भएको सूचना जारी गर्छौं,’ उनले लोकान्तरसँग भने । यसअघि आयोगले कात्तिक २६ र मंसिर ३ गते निर्वाचन गर्ने भन्दै तालिकासमेत प्रकाशन गरेको थियो ।

सर्वोच्चको फैसलापछि देउवा निवासमा आन्तरिक छलफल जारी, कुन–कुन नेता छन् सहभागी ?

सर्वोच्चको फैसलापछि काँग्रेस सभापति शेरबहादुर देउवा आन्तरिक छलफलमा जुटेका छन् । देउवा निवास बुढानिलकण्ठमा काँग्रेसका शीर्षस्थ नेताबीच छलफल जारी छ । साढे तीन बजेबाट जारी छलफलमा महामन्त्री पूर्णबहादुर खड्का, सहमहामन्त्रीद्वय प्रकाशशरण महत, सुनील थापा, नेता बालकृष्ण खाण, पुष्पा भुसाललगायत सहभागी छन् ।सर्वोच्चले संसद पुनःस्थापनासहित देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परामदेश गरेपछि आज देउवा निवासमा सुरक्षा व्यवस्था पनि कडा पारिएको छ । आन्तरिक छलफलपछि आजै विपक्षी गठबन्धनका नेताहरूसँग छलफल गर्ने देउव

सर्वोच्चको फैसलापछि विपक्षी गठबन्धनको बैठक बस्दै

काठमाडौँ– सर्वोच्च अदालतको फैसलापछि पाँच दलीय विपक्षी गठबन्धनको बैठक बस्ने भएको छ। एमाले वरिष्ठ नेता माधवकुमार नेपालसहितको पाँच दलीय गठबन्धनको बैठक सोमबार साँझ ५ बजे सिंहदरबारमा बस्न लागेको हो। पाँच दलीय गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले माधव नेपाल समूह, जसपा उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चा रहेका छन्। सोमबार सर्वोच्च अदालतले संसद […]

सर्वोच्चको फैसलापछि देउवा निवासमा चहलपहल, फूलमाला लिएर बधाई दिनेको लर्को

सर्वोच्च अदालतको फैसलापछि कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा चहलपहल शुरू भएको छ । बूढानीलकण्ठस्थित देउवा निवासमा नेता, कार्यकर्ता र शुभचिन्तकहरूको भीड लागेको हो । देउवाका शुभचिन्तकहरू फूलमाला लिएर बूढानीलकण्ठ पुगेका छन् । यसअघि सर्वोच्च अदालतले प्रतिनिधि सभा पुन:स्थापना गर्दै देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो । सर्वोच्चको आदेशबमोजिम मंगलवार साँझ ५ बजेभित्र देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरिसक्नुपर्ने हुन्छ । हेर्नुहोस्, देउवा निवासका तस्वीरहरू :

एमाले स्थायी कमिटी बैठक सर्वोच्चको भोलिको फैसलापछि

काठमाडौं, २७ असार । आज बस्ने भनिएको नेकपा एमाले स्थायी कमिटी बैठक स्थगित भएको छ । साँझ बस्ने भनिएको बैठक स्थगित गरी सर्वोच्च अदालतको भोलिको फैसलापछि बस्ने तय भएको छ । एमाले कार्यालय सचिव शेरबहादुर तामाङले बैठक स्थगित भएको जानकारी दिए । उनले भोलिका लागि बैठक बस्ने बताए । यसैगरी, नेकपा एमालेको एकता कायम गर्न […]

सर्वोच्चको फैसलापछि अब तीन विकल्प मात्रै बाँकी छन्ः महेश बस्नेत

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका केन्द्रीय सदस्य महेश बस्नेतले सर्वोच्च अदालतको फैसलापछि सरकार निर्माणका विभिन्न विकल्प देखिएकामा त्यसअनुसार सरकार बन्न नसके मुलुक ताजा निर्वाचनमा जाने बताएका छन् ।           राष्ट्रिय युवासङ्घ नेपालको पहिलो पूर्ण बैठकमा आज उनले अबको प्रधानमन्त्री केपी शर्मा ओली नै रहने दाबी गरे । प्रतिनिधिसभा सदस्य बस्नेतले भने, “सर्वोच्चको फैसलापछि अब तीन विकल्प मात्रै बाँकी छन्, पहिलो विकल्प अबको प्रधानमन्त्री ओली नै रहनुहुन्छ, दोस्रो, संविधानअनुसार नयाँ सरकार...

सर्वोच्चको फैसलापछि प्रचण्ड-माधव समूहमा खुशीयाली

न्युज अफ नेपाल,काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापनाको फैसलो सुनाएपछि नेकपा प्रचण्ड माधव समूहका अध्यक्षद्वय प्रचण्ड र माधव नेपालले खुशी साटासाट गरेका छन् । चितवनमा रहेका दुबै अध्यक्षले आपसमा बधाई साटासाट गरेका हुन्। सर्वोच्चको फैसलापछि मुलुकको राजनीतिक कोर्स नयाँ शिराबाट अगाडि बढ्ने सम्भावना देखिएपछि आमसभामा सहभागी नभई माधव प्रचण्ड भोली बिहान काठमाडौं फर्किने भएका छन् । […]