सर्वोच्च अदालतको संवैधानिक इजलास आज बस्दै

काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलास आज शुक्रबार बस्ने भएकोछ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणामाथि न्यायिक बिचलनको आरोप लगाउँदै सर्वोच्च अदालतका न्यायाधीशहरुले उहाँले तोकेको पेसी बहिस्कार गरेपछि बस्न नसकेको संवैधानिक इजलास ४ महिनापछि बस्न लागेको हो । सर्वोच्च अदालतका प्रवक्ता बिमल पौडेलका अनुसार आज शुक्रबारदेखि संवैधानिक इजलासमा पेसी तोकिने र सुनुवाइ हुनेछ । दीपककुमार कार्कीले […]