दुबइको महत्त्वाकांक्षी परियोजना ‘द वर्ल्ड’ के भयो ?

पछिल्लो करिब एक दशक या त्यसभन्दा पनि अघिबाटै दुबइले आफ्ना ठुलाठुला परियोजनाका कारण संसारलाई नै चकित बनाइरहेको छ । चाहे संसारको सबैभन्दा ठुलो भवन बुर्ज खलिफा होस् वा विश्वको सबैभन्दा स्मार्ट होटल बुर्ज अल अरब होस् …