फेरि रोकियो राष्ट्रिय पुरस्कार

चलचित्र विकास बोर्डले सामान्य कार्यक्रम गरी आफ्नो स्थापना दिवस मनाएको छ। बोर्ड अध्यक्ष दयाराम दाहाल र बोर्डका कर्मचारीमात्र उपस्थित भएर शुभकामना आदान प्रदान गरी स्थापना दिवस मनाइएको हो। स्थापना दिवसको अवसरमा बोर्ड अध्यक्ष दाहालले बोर्डले एक वर्षमा गरेका कार्यबारे जानकारी गराएका छन्। मौलिक फिल्म निर्माणमा सहयोग गर्ने उद्देश्यका साथ बोर्डले स्टोरी बैंकको स्थापना गरेको र […]