भारतले विदेशमा रहेका नागरिक देश फर्काउने, एक हप्तामा ६४ उडानमार्फत १५ हजारको उद्धार हुने

काठमाण्डौ - भारतले अरु देशमा फसेका आफ्ना नागरिकको उद्धार गर्ने भएको छ ।  बिहीबारदेखि सुरु हुने उद्धारमा यात्रुवाहक जहाज र नौसेनाको जहाज प्रयोग गरिने भारतको गृह मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीलेले जनाएको छ । पहिलो चरणमा समस्यामा रहेका कामदार, वृद्धवृद्धा, बिरामी र गर्भवतीलाई उद्धार गरिनेछ ।  पञ्जा...

सम्बन्धित सामग्री

उत्तरी गोरखाबाट लेक लागेका २ विदेशीको हेलिकप्टर उद्धार

१३ कात्तिक, गोरखा । उत्तरी गोरखामा लेक लागेर बिरामी भएका दुई विदेशी पर्यटकको हेलिकप्टर मार्फत उद्धार गरिएको छ । अमेरिकी नागरिक इरिक कोनेल ओलरज र स्वीटजरल्याण्डका नागरिक सोल्भे सोफिया सिह्यूलको सोमवार बिहान एल्टिच्यूड एयरको हेलिकप्टरमार्फत उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले बताए । उनका अनुसार चुमनुब्री गाउँपालिका वडा नम्वर ६ रिप्चेतस्थित लुम्जेन गुम्बा पुगेपछि […]

भारतमा बेचिएका दुई किशोरीको उद्धार

काठमाडौं, ७ असोज। आइतबार भारतमा बेचिएका २३ र २८ वर्षीय दुई किशोरीको उद्धार गरिएको छ। सुर्खेतबाट किशोरी बेचबिखनमा परेको खबर आएपछि भारतमा रहेको नेपाली राजदूताबासमा र मानव बेचबिखनमा परेकालाई उद्धार गर्ने संस्था किन इन्डियासँग समन्वय गरेर सफलतापूर्वक उद्धार गरेको महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले बताए।

भारतमा बेचिएका दुई किशोशीको उद्धार

काठमाडौं, ७ असोज। आइतबार भारतमा बेचिएका २३ र २८ वर्षीय दुई किशोरीको उद्धार गरिएको छ। सुर्खेतबाट किशोरी बेचबिखनमा परेको खबर आएपछि भारतमा रहेको नेपाली राजदूताबासमा र मानव बेचबिखनमा परेकालाई उद्धार गर्ने संस्था किन इन्डियासँग समन्वय गरेर सफलतापूर्वक उद्धार गरेको महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले बताए।

अलपत्र पर्यटकको तत्काल उद्धार गर्न पर्यटनमन्त्री श्रेष्ठको निर्देशन

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले हिमाल आरोहणलगायत विभिन्न क्षेत्रमा अलपत्र परेका पर्यटकहरुलाई तत्काल उद्धार गर्न निर्देशन दिएका छन्।पर्यटन विभागसहित मन्त्रालय मातहतका निकाय र सुरक्षा निकायका अधिकारीहरूलाई मन्त्रालयमा बोलाएर मन्त्री श्रेष्ठले विपद्‌मा परेका विदेशी नागरिक तथा पर्यटकलाई तत्काल उद्धार गर्न निर्देशन दिएका हुन्।निरन्तर वर्षा र प्रतिकूल मौसमका कारण पर्यटकहरु बीचबाटोमै अलपत्र परेका तथा सम्पर्कमा आएका कतिपय पर्यटकलाई उद्धार गरिएको मन्त्री श्रेष्

पहिरोमा फसेका इजरायली नागरिकको हेलिकोप्टरमार्फत उद्धार

गोरखा- पहिरोमा फसेका दुई जना इजरायली नागरिकसहित आठ जनालाई नेपाली सेनाले उद्धार गरेको छ । गोरखाको मनास्लु ईलाकाको न्याक गाउँमा बिहीबार आएको पहिरोमा दुई जना इजरायली नागरिक र छ जना नेपाली नागरिक फसेका थिए । उनीहरुलाई आज नेपाली सेनाले हेलिकोप्टरमार्फत उद्धार गरि काठमाडौँ ल्याएको हो । उद्धार गरिएकाहरुको स्वास्थ्य अवस्था सामान्य भएको नेपाली सेनाले जनाएको […]

युक्रेनमा रहेका नागरिक उद्धार गर्दै भारत, के गर्दैछ नेपाल ?

रुसले युक्रेनका दुई प्रान्तलाई स्वतन्त्र घोषित गरेसँगै तनाव बढेको छ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले मंगलबार युक्रेनमा सेना पठाउन निर्देशन दिएका छन् । सो क्षेत्रमा संकट बढेसँगै भारतले आफ्ना नागरिकहरुलाई उद्धार गर्नका लागि उद्धार उडान सञ्चालन गर्ने भएको छ । युक्रेन र त्यसको सीमावर्ती क्षेत्रमा २० हजार बढी भारतीय बसोबास गर्ने भारतीय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् । आज राति २५६ भारतीय छात्र युक्रेनबाट फर्किने बताइएको छ । भारतले थप उद्धार उडानहरु सञ्चालन गर्ने तयारी गरेको छ ।यता नेपाल

अफगानिस्तानबाट थप ३२ नेपालीको उद्धार

अफगानिस्तानबाट उद्धार भइ शनिबार थप ३२ जना नेपाली नागरिक स्वदेश फर्किएका छन्। यससँगै हालसम्म अफगानिस्तानबाट उद्धार भइ नेपाल फर्कनेको संख्या ९४० पुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ।  शनिबार स्वदेश फर्किएका नेपाली नागरिकहरु...

हुम्लाकाे तुम्लिङमा फसेका चार विदेशी र तीन नेपालीको हेलिकप्टरबाट उद्धार

हुम्ला – हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाका तुम्लिङमा अलपत्र परेका चार विदेशी र तीन नेपाली नागरिकको हेलिकप्टरबाट उद्धार गरिएको छ । हिमपातले तीन दिनदेखि अलपत्र परेका उनीहरूलाई आज बिहीवार उद्धार गरी सिमकोट ल्याइएको हो । हिमपातले वडा नं ६ लिमीको तुम्लिङमा अलपत्रमा परेर उद्धार गरिएका चार स्लोभानियाली नागरिक रहेका हुन् भने तीन उनीहरूसँगै गएका नेपाली नागरिक ट्रेकिङ गाडइ छन् । अलपत्र परि उद्धार हुनेमा स्लोभिनियाका बर्निक स्टोजन, ग्रोसोज बिक्टर, कोटिनक ल्भाम, लापन्जा कास्टेलिक दानीजेला छन् । हिमपातले तीनदेखि लि...

तुम्लिङमा हिमपात : फसेका चार विदेशीको उद्धार

हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाका तुम्लिङमा अलपत्र परेका चार विदेशी र तीन नेपाली नागरिकको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । हिमपातले तीन दिनदेखि अलपत्र परेका उनीहरुलाई आज उद्धार गरी सिमकोट ल्याइएको हो ।हिमपातले वडा नं ६ लिमीको तुम्लिङमा अलपत्रमा परेर उद्धार गरिएका चार स्लोभानियाली नागरिक रहेका हुन् भने तीन  उनीहरुसँगै गएका नेपाली नागरिक ट्रेकिङ गाडइ छन् । अलपत्र परी उद्धार हुनेमा स्लोभिनियाका बर्निक स्टोजन, ग्रोसोज बिक्टर, कोटिनक ल्भाम, लापन्जा कास्टेलिक दानीजेला छन् ।हिमपातले तीनदेखि लि

भारतले सेनाको जहाज लगेर काबुलबाट यसरी उद्धार गर्‍यो आफ्नो नागरिक

भारतीय सेनाको जहाजमार्फत अफगानिस्तानबाट १६८ जना मानिसलाई उद्धार गरी भारत ल्याएको छ। काबुलबाट एअर फोर्स सी-१७ जहाजमार्फत उडेको जहाज केही बेरअघि गाजियावादको हिन्दोनमा अवतरण भएको भारतीय समाचार एजेन्सी एएनआइले जनाएको छ। उक्त विमानमा १०७ जना भारतीय नागरिक रहेको भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले जनाए। पछिल्लोपटक भारतले आफ्ना नागरिकको धमाधम…