यमनको मारिबमा भएको भिडन्तमा परी ५० जनाको मृत्यु

१० असोज, काठमाडौं । यमनमा हुथी विद्रोही र सरकारी सेनाबीच भएको भिडन्तमा परी कम्तिमा ५० जना मारिएका छन् । मारिब शहरलाई नियन्त्रणमा लिनका लागि भएको भिडन्तमा परी हुथी विद्रोही र सरकार समर्थित सेना गरी कम्तिमा ५० जना मारिएको एएफपीले सैन्य स्रोतलाई उदृत गर्दै खबर लेखेको छ । मारिनेमध्ये अधिकांश हुथी विद्रोही रहेका छन् । ‘पछिल्लो […]