हिउँदे अधिवेशनबाट प्रदेश १ को नाम टुंगो लगाउँछौं : मुख्यमन्त्री राई

प्रदेश नं.१ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेश नं.१ को नाम प्रदेश सभाको आउँदो हिउँदे अधिवेशनबाट टुंगो लगाउने बताएका छन् । मंगलबार सञ्चारकर्मीसँग कुराकानी गर्दै मुख्यमन्त्री राईले प्रदेशको नाम संसदले टुंगो लगाउने विषय भएको बताए । आफूहरू सरकारमा आएपछि संसदको एउटा पनि बैठक नबसेको सन्दर्भ उल्लेख गर्दै उनले अब छिट्टै हिउँदे अधिवेशन आरम्भ गरेर प्रदेशको नामकरण गर्ने बताए । मुख्यमन्त्री राईले माघ २० गतेभित्र हिउँदे अधिवेशन सुरु गरेर प्रदेश नं. १ को नाम टुंगो लगाउनेतर्फ अघि बढिने बताए

सम्बन्धित सामग्री

पहिचानविरोधी नाम राख्नुभन्दा नराख्नु नै बेस : मुख्यमन्त्री राई

विराटनगर : प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले पहिचानविरोधी नाम राख्नुभन्दा नराख्नु नै राम्रो रहेको बताएका छन्।आज (बिहीबार) पहिचानवादी ३२ संगठनले प्रदेश १ को नाम ‘लिम्बुवान किरात’ हुनुपर्ने माग राख्दै  ज्ञापनपत्र बुझाएका थिए। सोही क्रममा मुख्यमन्त्री राईले पहिचानविरोधी नाम राख्नुभन्दा अर्को संसदलाई छाड्दिनु नै राम्रो रहेको बताएका हुन्।‘पहिचानविरोधी नाम लेख्नुभन्दा अर्को संसदलाई छोड्दिँदा हुन्छ। इतिहासमा म जस्ताका इतिहास धेरैले पढ्छन्। इतिहास पढिन्छ म जस्ताले

मुख्यमन्त्री राई भन्छन्- जातीय भौगोलिककाे विकल्पमा प्रदेश १ काे नाम आउन सक्छ

विराटनगर- प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशको नामाकरणका लागि मध्यमार्ग बाटो अपनाउँदै वैकल्पिक नाममा दलहरू सहमति नजिक पुगेको बताएका छन्। विराटनगरस्थित प्रदेश १ सचिवालयमा मंगलबार पत्रकारसँगको संक्षिप्त कुराकानीमा मुख्यमन्त्री राईले यस्ताे बताएका हुन्। प्रदेशको नामको विषयमा दलहरूबीच छलफलका लागि सकारात्मक वातावरण निर्माण हुँदै गएको उनकाे भनाइ छ। पत्रकारसँगको भेटमा मन्त्री राईले भने, ‘विगतमा पक्ष […]

कहिले जुर्ला प्रदेश १ को नाम ?

विराटनगर : स्थानीय तह निर्वाचनको चटारो सकिन नपाउँदै यतिवेला प्रदेश १ ले नाम कहिले पाउने? भन्ने प्रश्न शुरु भएको छ। ६ वटा प्रदेशले नाम पाइसक्दा प्रदेश १ भने अझै बेनामे छ।देश संघीयतामा गएर पहिलोपटक प्रदेशसभाको निर्वाचन भएपछि प्रदेश १ सरकार गठन भएसँगै तीनजना मुख्यमन्त्री पाएको प्रदेश १ ले अझै नाम कहिले पाउने हो भन्ने पत्तो छैन। पहिलो पटक एमालेबाट मुख्यमन्त्री बनेका शेरधन राई नेतृत्वको सरकारले २०७६ वैशाख २३ मा राजधानी तोक्यो तर नाममा भने तत्कालीन मुख्यमन्त्री राई छलफलै नगरी बिदा भए।  राईपछ

प्रदेश १ को नाम कोशी–किरात : मुख्यमन्त्री राई

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशको नामा कोशी किरात रहने बताएका छन् । मुख्यमन्त्री राईले तत्कालीन एमाले तथा नेकपा हुँदा संसदीय दलले गरेको निर्णय स्मरण गराउँदै प्रदेशको नाम कोशी किरात हुनुपर्ने बताएका हुन् । मुख्यमन्त्री राईले रातोपार्टीसँगका कुराकानीका क्रममा भने, ‘स्वतन्त्र भोटिङ गर्ने हो भने बहुमत सांसदले किराँत–सगरमाथा राख्नुपर्छ भन्नेमा मत हाल्छन् तर, दुई तिहाई चाहिं पुग्दैन,’ उनले भने, ‘त्यतिबेलाको नेकपाको संसदीय दलको बैठकमा कुरा राख्दा सगरमाथा किर

प्रदेश १ को नाम हिउँदे अधिवेशनबाट टुङ्गो लाग्छ: मुख्यमन्त्री राई

मोरङ । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशको नामकरण प्रदेशसभाको आउँदो हिउँदे अधिवेशनबाट टुङ्गो लगाउने बताएका छन् । मुख्यमन्त्रीको कार्यालयमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले भने, ‘प्रदेशको नाम प्रदेशसभाले नै टुङ्गो लगाउँछ ।’ मुख्यमन्त्री राईले आफूहरू सरकारमा आएपछि सभाको एउटा पनि बैठक नबसेको सन्दर्भ उल्लेख गर्दै उनले अब छिट्टै हिउँदे अधिवेशन आरम्भ गरेर प्रदेशको […]

हिउँदे अधिवेशनले प्रदेशको नाम टुंगो लगाउँछ : मुख्यमन्त्री राई

विराटनगर : प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशको नामकरण प्रदेशसभाको आगामी हिउँदे अधिवेशनबाट टुंगो लगाउने बताएका छन्।मुख्यमन्त्री राईले आज (मंगलबार) पत्रकारसँग कुराकानी गर्दै प्रदेशको नाम संसद्‌ले टुंगो लगाउने विषय भएको बताएका हुन्।आफूहरू सरकारमा आएपछि संसद्‌को एउटा पनि बैठक नबसेको सन्दर्भ उल्लेख गर्दै उनले अब छिट्टै हिउँदे अधिवेशन आरम्भ गरेर प्रदेशको नामकरण गर्ने बताए।मुख्यमन्त्री राईले माघ २० गतेभित्र हिउँदे अधिवेशन सुरु गरेर प्रदेश १ को नाम टुंगो लगाउनेतर्फ अघि

माघ २० गतेभित्र प्रदेश १ को नाम र राजधानी टुंगो लाग्नेछ : मुख्यमन्त्री राई

काठमाडौँ, ४ माघ। प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले माघ २० गतेभित्र बस्ने प्रदेशको नवौं हिउँदे अधिवेशनबाट प्रदेशको नाम र राजधानी टुंगो लगाउने स्पष्ट पारेका छन् ।आज (मंगलबार) सञ्चारकर्मीसँगको कुराकानीमा मुख्यमन्त्री राईले यस्तो बताएका हुन् । सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘माघ २० गतेभित्र प्रदेशको नवौं तथा हिउँदे अधिवेशन सुरु हुन्छ । त्यही अधिवेशनबाट नामको […]

प्रदेश १ को नाम पहिचानको आधारमा राख्न गाह्रो : मुख्यमन्त्री राई

यायोक्खाले प्रदेश १ को नाम किरात प्रदेश राख्नुपर्ने माग गरिरहेको छ। मुख्यमन्त्री राईले उक्त मागप्रति सकरात्मक धारणा व्यक्त गर्दै प्रदेश नं १ को भूमिमा किरातीहरुको हकदाबी लाग्ने पनि बताए।

प्रदेश १ को नाम पहिचानको आधारमा राख्न गाह्रो : मुख्यमन्त्री राई

यायोक्खाले प्रदेश १ को नाम किरात प्रदेश राख्नुपर्ने माग गरिरहेको छ। मुख्यमन्त्री राईले उक्त मागप्रति सकरात्मक धारणा व्यक्त गर्दै प्रदेश नं १ को भूमिमा किरातीहरुको हकदाबी लाग्ने पनि बताए।...

प्रदेश-१ को नाम र राजधानी एक महिनाभित्र : मुख्यमन्त्री राई

उदयपुर :  प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले एक महिनाभित्रमा प्रदेश १ को नाम र राजधानी टुंगो लाग्ने बताएका छन्। शनिवार प्रेस चौतारी र प्रेस सेन्टर उदयपुरले संयुक्त रुपमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मुख्यमन्त्री राईले यस्तो बताएका हुन्। राजधानीका बारेमा मिडियाबाजी भइरहेको भन्दै सहमति मै एक महिनाभित्र स...