प्रतिरक्षाका लागि सक्षम बनाउन किशोरीहरुलाई आत्मरक्षा तालिम

लमजुङ ।  लमजुङको सदरमुकाम बेसीशहरमा किशोरी शिक्षा अन्तर्गत किशोरीहरूलाई आत्मरक्षा सम्बन्धी तालिम प्रदान गरिएको छ । सामाजिक विकास कार्यालय लमजुङको आयोजन र सामुदायिक विकास केन्द्र (आरसिडिसि) को प्राविधिक सहयोगमा कक्षा ११ र १२ मा अध्यानरत विद्यार्थीहरूलाई आफ्नो प्रतिरक्षाका लागि सक्षम बनाउन तिन दिनको तालिम प्रदान गरिएको हो । महिला हिंसा एवं बलात्कार जस्ता घटनाबाट जोगिन […]