१४ माघ, काठमाडौं । दक्षिण अमेरिकी महादेशको फुटबलको प्रतियोगिता कोपा अमेरिकाको आगामी संस्करण अमेरिकामा हुने भएको छ । उत्तर अमेरिकी राष्ट्र अमेरिकामा आयोजना हुने २०१४ को कोपा अमेरिकामा कूल १६ राष्ट्रले प्रतिस्पर्धा गर्नेछ । जसमा दक्षिण अमेरिकाका १० टिम हुनेछन् भने उत्तर र मध्य अमेरिकी क्षेत्रबाट ६ टिम हुनेछन् । २०२४ को कोपा अमेरिका आयोजना […]