एकीकृत समाजवादीले बामपन्थी एकताको प्रयास गर्ने

नेकपा (एकीकृत समाजवादी) पार्टीले बामपन्थी दलहरुको एकताको लागि प्रयास गर्ने भएको छ। पोलिटब्यूरो बैठकले बाम एकताको प्रयास गर्ने निर्णय गरेको बैठकपछि पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए। ‘सहकार्य गर्ने, मोर्चा बनाउने...

सम्बन्धित सामग्री

बालिका करणीको प्रयास गर्ने एक पक्राउ

लमजुङमा जबरजस्ती करणीको प्रयास गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

नागरिकता विहीन युवाद्वारा आत्महत्याको प्रयास

काठमाडौं, ५ असार । काठमाडौंको माईतघरमा नागरिकता विहीन एक युवाले आत्महत्याको प्रयास गरेका छन् । बाराका ४० वर्षीय सरोज साहले माईतिघरमा प्रदर्शनका क्रममा आत्महत्याको प्रयास गरेका हुन् । उनले डोरीले घाँटी कस्दै आत्महत्याको प्रयास गरेका थिए ।  साहलाई उनका साथी र प्रहरीले उद्धार गरेका छन् । नागरिकता विहीनहरुको आन्दोलनमा प्रहरीले दमन गरेको थियो । उनीहरु […]

काठमाडौंमा एक पुरुषले गरे आत्मदाहको प्रयास

काठमाडौं, २४ चैत्र । काठमाडौंमा एक पुरुषले आत्मदाहको प्रयास गरेका छन् । नयाँ बानेश्वारमा अन्दाजी ५० वर्षिय एक पुरुषले आत्मदाहको प्रयास गरेका हुन् । शरीरमा पेट्रोल छर्किएर आगो लगाउने प्रयास गरेका उनको प्रहरीले उद्दार गरेको थियो । ती पुरुषलाई अहिले प्रहरीले नियन्त्रणमा राखेको छ ।

‘न्यायालयमा सुधारको प्रयास भइरहेको छ’

काठमाडौँ– कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले न्यायालयमा सुधारको प्रयास भइरहेको  बताएका छन् । विशेष अदालतको नवनिर्मित भवनको उद्घाटन गर्दै आज उनले अदालतमा ढिलासुस्ती, भ्रष्टाचार, अनियमितता भएको बाहिर सुनिँदै आए पनि विकृति र विसङ्गतिलाई हटाउँदै सुधारका प्रयास भइरहेको  बताएका हुन् । ‘न्यायापालिकामा निरन्तर सुधारको प्रयास भइरहेको छ’, कामु प्रधान्यायाधीश कार्कीले भने, ‘सर्वोच्च अदालतमा मुद्दाको फछ्र्योट आठ प्रतिशत […]

राष्ट्रपति कार्यालयअगाडि आत्मदाहको प्रयास

बलात्कार आरोपीलाई सजाएको माग गर्दै एक सातादेखि आमरन अनशन बस्दै आएकी निहारिका राजपुतले आज आत्मदाहको प्रयास गरेकी छिन् । राष्ट्रपति कार्यालय शीतलनिवासअगाडि उनले आत्मदाहको प्रयास गरेकी हुन् ।  उनी एक सातादेखि...

जबरजस्ती करणी प्रयास

सुर्खेत : रुकुम पश्चिमको मुसीकोट नगरपालिका–१ खलंगामा जबरजस्ती करणी प्रयास गर्ने दाङको तुलसीपुर उपमहानगरपालिका–४ का ३० वर्षीय रामबहादुर वलीलाई प्रहरीले पक्राउ गरेको छ।वडा नम्बर १ खलंगाको बह्राटाकुरामा अवस्थित झोलुंगे पुल नजिकै एक महिलालाई जबरजस्ती करणीको प्रयास गरिएको थियो।घटनास्थल जिल्ला प्रहरी कार्यालयदेखि नजिकै छ। आइतबार साँझ काम सकेर घर फर्कदै गरेकी महिलालाई जबरजस्ती करणी प्रयास गरेको आरोपमा वलीलाई पक्राउ गरेको जिल्ला प्रमुख प्रमुख प्रहरी नायव उपरीक्षक विष्णुप्रसाद सोतीले जानकारी

बर्दिबास नगरपालिकाका नगरप्रमुखमाथि आक्रमण प्रयास

महोत्तरी, २९ वैशाख । बर्दिबास नगरपालिका नगरप्रमुख विदुर कार्कीमाथि आक्रमण प्रयास भएको छ । स्वतन्त्र उम्मेदवार प्रल्हाद क्षेत्री समूहका केही युवाले आक्रमण प्रयास गरेको नगरप्रमुख कार्कीले बताए । काम कै सिलसिलामा वडा नम्बर ६ स्थित घुरन महतोको घरमा भेटघाट गर्न गएको बेला केही भिड जम्मा भएर आक्रमणको प्रयास भएको स्थानीयले पनि बताएका छन् ।ञमेयरसापभित्र कुरा […]

हिरासतमै आत्महत्या प्रयास

बझाङ : जिल्ला प्रहरी कार्यालय बझाङको हिरासतमा एक महिलाले आत्महत्याको प्रयास गरेकी छन्।जिल्लाको जयपृथ्वी नगरपालिका–३ बाट २८ किलो चरेशसहित पक्राउ परेकी ३४ वर्षीया कल्पना रोकायाले आइतबार जिल्ला प्रहरी कार्यालय बझाङको हिरासतमा आत्महत्या गर्ने प्रयास गरेको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी कमलप्रसाद चौधरीले बताए।उनले भने, ‘अनुसन्धानका लागि हिरासतमा राखेका थियौँ। आज बिहान ११ बजेतिर हिरासतको शौचालयमा हाते रुमालको प्रयोग गरी आत्महत्या प्रयास गरेको थाहा भयो।’रोकाया मंसिर १४ गत

सर्वसम्मतको प्रयास असफल आज उम्मेदवारी दर्ता

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ९एमाले० को १०औं महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास असफल भएको छ । महाधिवेशनबाट आगामी पाँच वर्षका लागि नेतृत्व सर्वसम्मत चयन गर्ने प्रयास नेताहरूले गरेका थिए । तर सर्वसम्मत नेतृत्वको प्रयास अझै जारी नै रहेको नेताहरू बताउँछन् । शनिबार विभिन्न पदाधिकारी तथा केन्द्रीय सदस्यका लागि उम्मेदवारी दर्ता गर्ने कार्यक्रम रहेको […]

‘मिष्टर इण्डिया’ मनोजद्वारा आत्महत्या प्रयास

मुम्बई(नवभारत टाइम्स)– ‘मिष्टर इण्डिया’ विजेता मनोज पाटिलले आत्महत्या प्रयास गरेका छन् । बडी बिल्डरसमेत रहेका उनले मुम्बईमा आत्महत्याको प्रयास गरेका हुन् । उनले आत्महत्या प्रयास गर्नुअघि एक सुसाइड नोट लेखेका थिए । उनले आफ्नो आत्महत्याको पछाडि अभिनेता साहिल खान जिम्मेवार रहेको उल्लेख गरेका छन् । उनले साहिललाई एकपछि अर्को गम्भीर आरोप लगाएका छन् । उनले […]