सेनाले खरिद गरेको मापदण्डविपरीतको भिटामिनबारे 'सबै चुप' !

काठमाडौं । नेपाली सेनाले खरिद गरेको भिटामिन बायोडी ड्रप्समा ‘डी थ्री’को मात्रा बढी देखिएको जानकारी पाएको तीन महिनापछि मात्र अनुसन्धान सुरु गरिएको छ । औषधि व्यवस्था विभागले सो भिटामिनमा डी थ्रीको मात्रा बढी भए/नभएको पुष्टि गर्न राष्ट्रिय औषधि प्रयोगशालामार्फत परीक्षण भइरहेको जनाएको छ । सेनाले नवजात शिशुका लागि खरिद गरेको सो...