काठमाडौं – नेपाल खाद्य संस्थानले चाडपर्वलाई लक्षित गर्दै यही असोज १५ गतेदेखि सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ ।
यसअघि १२ गतेदेखि सञ्चालन गर्ने भन्दै आएको संस्थानको बुधबार बसेको बैठकले १५ गतेदेखि मात्रै सुपथ मूल्य पसल खुलाउने निर्णय गरेको हो ।
चाडपर्वमा उपभोक्तालाई दैनिक उपभोग्य वस्तुमा राहत दिन असो...