एमाले महाधिवेशन : नेतृत्व चयनका लागि बिहान ४ बजेदेखी मतदान सुरु

चितवन ।  नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज बिहान ४ बजेदेखि मतदान सुरु भएको छ । सोमबार राति १० बजेपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन र २ बजेदेखि ८ बजेसम्म मतदान गर्ने भनिएको भए पनि दुई घण्टा ढिला गरी मतदान प्रक्रिया सुरु भएको हो । नेकपा (एमाले)का अध्यक्षका उम्मेद्वार केपी शर्मा ओली र डा भीम रावल […] The post एमाले महाधिवेशन : नेतृत्व चयनका लागि बिहान ४ बजेदेखी मतदान सुरु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सम्बन्धित सामग्री

एमाले महाधिवेशन : १७ बुँदे घोषणापत्र जारी

चितवन– चितवनको सौराहामा जारी एमालेको १०औं महाधिवेशन १७ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । नवनिर्वाचित उपमहासचिव प्रदीप ज्ञवालीले घोषणापत्र समितिका तर्फवाट तयार भएको घोषणापत्र बाचन गरेर सुनाएका थिए । सो प्रस्तावलाई महाधिवेशन हलले ध्वनि मतले पारित गरेको छ । १० मंसिरबाट सुरु भएको एमाले महाधिवेशन सर्वसम्मत नेतृत्व चयन गर्ने नाममा दुई दिन लम्बियो […]

एमाले महाधिवेशन: लुम्बिनीले कति पायो ‘स्पेस’ ?

नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनबाट केपी शर्मा ओलीकै नेतृत्वमा पदाधिकारी र नयाँ केन्द्रीय कमिटी चयन भएको छ । सर्वसम्मत रूपमा नेतृत्व चयन गर्ने प्रयास सफल नभएपछि अध्यक्ष, उपाध्यक्ष र सचिव पदका लागि निर्वाचनमा जानुपर्ने अवस्था आयो ।  लुम्बिनी प्रदेशलाई एमालेले ‘गढ’ (आधार इलाका) मान्दै एमालेको महाधिवेशनबाट लुम्बिनीले प्रयाप्त ‘स्पेस’ पाएको छ ।  लुम्बिनीबाट एमालेको नेतृत्व तह पदाधिकारीमा ७ जना नेता पुगेका छन् । अध्यक्षपछिको शक्तिशाली पद मानिने महासचिवमा लुम्बिनी प्रदेशकै दाङबाट श...

एमाले महाधिवेशन: वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिव सर्वसम्मत

नेकपा एमालेको दशौं महाधिवेशनबाट वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिव पदमा सर्वसम्मत नेतृत्व चयन भएको छ ।  अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेको सूची मध्ये वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेलबाहेक कसैले मनोनयन नगरेपछि उनी सर्वसम्मत भएका हुन् ।  महासचिवमा पनि शंकर पोखरेलविरुद्ध कसैले उम्मेदवारी दिएनन् । उनी सर्वसम्मत भएका छन् । उपमहासचिवत्रय प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ र विष्णु रिमाल पनि सर्वसम्मत भएका छन् ।  अध्यक्षमा केपी ओली र भीम रावलको उम्मेदवारी परेको छ भने उपाध्यक्षमा ओलीले प्रस्ताव ग...

एमाले महाधिवेशन : सहमति नभएका पदमा भोलि निर्वाचन हुने, मतदाता नामावली टाँसियो

काठमाडौं, १२ मंसिर । नेकपा (एमाले) को जारी महाधिवेशनमा सर्वसम्मत रुपमा नेतृत्व चयन गर्ने कुरा असम्भव भएको छ । अध्यक्ष केपी शर्मा ओलीले बन्दसत्रमा अहिले केहीबेरमा नामवाली सुनाउने कार्यक्रम छ । तर, त्योभन्दा अघि अहिले जारी अध्यक्ष मण्डलको बैठकमा भीम रावलले ओलीको प्रस्ताव अस्विकार गरेको कुरा आएको छ । ओलीले अध्यक्षमा आफू, वरिष्ठ उपाध्यक्षमा ईश्वर […]

एमाले महाधिवेशन : बन्दसत्रअघि अध्यक्ष मण्डलको बैठक सुरु

काठमाडौं, १२ मंसिर । चितवनमा जारी नेकपा (एमाले) को १०औं महाधिवेशनअन्तर्गत आज बन्दसत्रको दोस्रो दिन । अहिले अध्यक्ष मण्डलको बैठक शुरु भएको छ।  केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले दिएको जानकारीअनुसार बैठक भर्खरै सुरु भएको हो । उक्त बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारीसहित केन्द्रीय सदस्यहरुको नाम सिफारिश गर्र्ने बुझिएको छ । महाधिवेशनले नयाँ नेतृत्व चयन […]

एमाले महाधिवेशन : साँझ ७ बजेपछि बन्दसत्र सुरु गर्ने तयारी

नेकपा एमालेको दशौं महाधिवेशनको तेस्रो दिन आइतबार बन्दसत्र सुरु हुन सकेको छैन । बिहानैदेखि सहमतिको प्रयासका लागि भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले आफू बसेकै होटलमा पार्टीका विभिन्न नेताहरुसँग छलफल गरेका कारण बन्दसत्र सुरु हुन नसकेको हो ।अध्यक्ष ओलीले सहमतिमै नेतृत्व चयन गर्ने पहल गरेका हुन् । दिनभर विभिन्न नेतासँग छलफलमा व्यस्त रहेका ओलीले सहमतिमै नेतृत्व चयन गर्ने प्रयासस्वरुप दशौं महाधिवेशनबाट निर्वाचित हुने पदाधिकारी र केन्द्रीय समिति सदस्यको सूचीसमेत तयार पारिसकेको बताइएको छ ।पछिल्लो समय स

एमाले महाधिवेशन : सहमतिमै नेतृत्व चयन गर्ने प्रयास

दीपक रिजाल/दुर्गाप्रसाद शर्मा, चितवन । नेकपा एमालेको चितवनको सौराहमा जारी दशौं महाधिवेशनमा सहमतिको नेतृत्व चयन हुने सम्भावना बढेर गएको छ । चितवनको नारायणी नदीकिनारमा विशाल जनसहभागिता जुटाएर उद्घाटन सम्पन्न गरेको एमालेले दशौं महाधिवेशनमा पार्टीका सबै पदमा सहमतिमा नेतृत्व चयन गर्ने उद्देश्यले नै बन्द सत्रसमेत ५ घण्टा ढिलो गरी शुरु गरिएको छ । बिहान ८ बजेटबाट […]

एमाले महाधिवेशन भोलि सहमतिमै समापन हुने दाबी

नेकपा एमालेका नेताहरूले जारी १०औं राष्ट्रिय महाधिवेशन भोलि आइतवार सहमतिमा नेतृत्व चयन गर्दै समापन हुँदै बताउन थालेका छन् । चितवनको सौराहमा महाधिवेशनको बन्दसत्र चलिरहेका बेला नेताहरूले सहमति हुने सन्देश सञ्चार गरिरहेका छन् । एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले महाधिवेशन सम्पूर्ण रूपमा सहमतिमा भोलि आइतवार समापन हुने दाबी गरे । उनले भने, ‘महाधिवेशन तोकिएकै मितिमा सम्पन्न हुन्छ । महाधिवेशन सम्पूर्ण रूपमा सहमतिमा भोलि १२ गते समापन हुन्छ ।’ कार्यालय सचिव तामाङले नेतृत्व चयनमा हुनसक्ने...

एमाले महाधिवेशन : चुनाव नगराउने ओलीको मुड, भीम रावलका कारण चुनाव हुने सम्भावना

काठमाडौं, ११ मंसिर । हिजोबाट सुरु भएको नेकपा (एमाले) को १०औं राष्ट्रिय महाधिवेशन आज दोस्रो दिन भने बन्दसत्र सुरु हुँदैछ । हिजो राति अवेर सम्पन्न भएको पार्टीको केन्द्रीय कमिटी बैठकले पदाधिकारी, पोलिटब्युरो, स्थायी कमिटी र केन्द्रीय कमिटीको संख्या थप्ने निर्णय गरेको छ । यसरी पदाधिकारीमा संख्या थप्नुको कारण सकेसम्म यसपटक सर्वसम्मत् रुपमा नेतृत्व चयन होस […]

एमाले महाधिवेशन : यस्तो छ चितवनको चहलपहल

१० मंसिर, चितवन । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आजबाट चितवनमा शुरु हुँदैछ । महाधिवेशनको उद्घाटन समारोह नारायणगढस्थित नारायणी नदी किनारमा हुनेछ । उदघाटन समारोहपछि सौराहामा आयोजना हुने बन्दसत्रले पार्टीको नयाँ नेतृत्व चयन गर्नेछ । बिहानैदेखि नारायणगढ क्षेत्रमा कार्यकर्ताको चहलपहल छ । अहिले विभिन्न स्थानबाट जुलूस निकाल्ने तयारी छ । विभिन्न सात स्थानबाट निस्किने जुलूस […]