नेपाललाई तत्काल खोप दिन इच्छुक देखिएनन् उत्पादक

१८ माघ, काठमाडौं । भारतले उपहारमा दिएको खोपले खोप अभियान सुरु भए पनि नेपालले थप खोप पाउन कठिन भएको छ । कुनैपनि कम्पनीले ने‍पाललाई खोप दिने चाहना नदेखाएपछि हाल सञ्चालित खोप अभियान प्रभावित हुने देखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी तीन महिनामा सबै नागरिकलाई खोप दिने बताए पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका कर्मचारीहरु […]