पौडेल पक्ष बिनाको बन्दसत्र, आधा कुर्सी खाली, तस्बिरहरू

रामचन्द्र पौडेल पक्षको अनुपस्थितिमा नेपाली काँग्रेसको बन्दसत्र सुरु भएको छ । केहीबेर अघिदेखि बन्दसत्र राजधानीको भृकुटीमण्डपमा सुरु भएको हो ।  बन्दसत्र चलिरहँदा रामचन्द्र पौडेल पक्षका शीर्ष नेता र केन्द्रीय सदस्यहरू भने बत्तीसपुतलीस्थित एक पार्टी प्यालेसमा छलफलरत छ । आफू निकटबाट सभापतिको उम्मेदवार टुङ्गो लगाउन पौडेल पक्ष बन्दसत्र नै छाडेर छलफलमा जुटेको हो ।  काँग्रेसको बन्दसत्रमा  ४ हजार ७ सय ४३ महाधिवेशन प्रतिनिधिलाई सहभागी हुन अधिकार छ । बन्दसत्रमा महामन्त्रीद्वय शशांक कोइरा

सम्बन्धित सामग्री

कांग्रेस महाधिवेशन : सकियो बन्दसत्र, बसेन पौडेल पक्ष

काठमाडौं : नेपाली कांग्रेसको जारी १४औं महाधिवेशनको बन्दसत्र सकिएको छ। शुक्रबार राति १० बजे बन्दसत्र सकिएको हो।राजधानीको भृकुटीमण्डपमा भइरहेको महाधिवेशनको बन्दसत्रमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरू बसेका थिएनन्। पौडेल पक्ष आफ्नो प्यानलबाट सभापतिसहित पदाधिकारीका उम्मेदवार टुंगो लगाउन छलफल गरिरहेको बुझिएको छ।बन्द सत्रमा महामन्त्रीले आफ्नाो प्रतिवेदन, केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रतिवेदन र लेखा समितिको प्रतिवेदन पेश गरिएको थियो। सबै प्रतिवेदन बन्दस

भृकुटीमण्डपमा काँग्रेसको बन्दसत्र सुरु, पौडेल पक्ष भने बत्तीसपुतलीमा

नेपाली काँग्रेसको बन्दसत्र सुरु भएको छ । केहीबेर अघिदेखि बन्दसत्र राजधानीको भृकुटीमण्डपमा सुरु भएको हो ।  बन्दसत्र चलिरहँदा रामचन्द्र पौडेल पक्षका शीर्ष नेता र केन्द्रीय सदस्यहरु भने बत्तीसपुतलीस्थित एक पार्टी प्यालेसमा छलफलरत छ । आफू निकटबाट सभापतिको उम्मेदवार टुंगो लगाउन पौडेल पक्ष बन्दसत्र नै छाडेर छलफलमा जुटेको हो । काँग्रेसको बन्दसत्रमा  ४ हजार ७ सय ४३ महाधिवेशन प्रतिनिधिलाई सहभागी हुन अधिकार छ । बन्दसत्रमा महामन्त्रीद्वय शशांक कोइराला र पूर्णबहादुर खड्काको सांगठनिक प्रतिवेदन

कांग्रेस पाल्पामा पौडेल पक्ष हावी, देउवा पक्षीय ३ जनामात्र निर्वाचित

पाल्पा : नेपाली कांग्रेसको आसन्न १४औं महाधिवेशनका लागि जिल्ला तहदेखि प्रतिनिधि छनोट चलिरहेको छ।सोहीअन्तर्गत पाल्पामा पनि केन्द्रीय महाधिवेशन प्रतिनिधि तथा निर्वाचन क्षेत्रका पदाधिकारी तथा सदस्य चयन भएका छन्।सहमति हुन नसकेपछि सोमबार मतदानबाट भएको चयन गरिएको हो। शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल पक्षका उम्मेदवार प्यानल बनाइ निर्वाचनमा उत्रिएका थिए। मत परिणामका आधारमा पौडेल पक्ष हाबी भएको छ। कुल निर्वाचितमध्ये ३ जना मात्र देउवा पक्षका छन्, बाँकी सबै पौडेल पक्षका निर्वाचित भएका छन्।&n

पाल्पाका दुवै निर्वाचन क्षेत्रमा रामचन्द्र पौडेल पक्ष विजयी

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत पाल्पाको दुवै निर्वाचन क्षेत्रमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष हावी भएको छ ।

कांग्रेस महाधिवेशन : स्याङ्जामा पौडेल पक्ष बलियो

नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा स्याङ्जामा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष बलियो देखिएको छ। पाँच नगरपालिका र ६ गाउँपालिका रहेको स्याङ्जामा दुर्इ नगरपालिकामा मात्र  सभापति शेरबहादुर देउवा पक्ष विजयी भएको छ। ११...

विहानैदेखि कांग्रेस जिल्ला सभापतिसँग छलफलमा व्यस्त पौडेल पक्ष

काठमाडौं, भदौ १२ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष जिल्ला सभापतिसँगको छलफलमा जुटेको छ । पूर्वमहामन्त्री प्रकाशमान सिंहको चाक्सिबारी निवासमा विहान ९ बजेदेखि सुरु भएको बैठक बैठकमा रामशरण महत, मिनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडु, नुवाकोट जिल्ला सभापति जगदीश्वरनरसिंह, धादिङ सभापति रमेश धमला, काठमाडौं सभापति सबुज बानियाँलगायत छन्। पछिल्लो समय पौडेल समुहले चाक्सिबारीमा लगातार बैठक […]

पौडेल पक्ष जिल्ला सभापतिहरूको भेला

नेपाली कांग्रेसका पौडेल पक्ष जिल्ला सभापतिहरूले तोकिएको मितिमा निर्वाचन गर्न माग गरेका छन् ।काठमाडौँमा सोमबार र मंगलबार भएको भेलामा सहभागी जिल्ला सभापतिहरूले तोकिएको भदौ १७, १८ र १९ गते तोकिएको महाधिवेशन जसरी पनि सम्पन्न गर्नुपर्ने माग राखेका हुन् । भेलाले क्रियाशील सदस्यहरूको छनौट सम्बन्धि विवाद तुरुन्त समाधान गर्न पनि पार्टी नेतृत्वलाई आग्रह गरेको छ ।तत्काल […]