आज २०८० साल मंसिर १६ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८० साल मंसिर १६ गते शनिबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ आजको फलादेश: मेष : आर्थिक क्षेत्रमा झुक्याउने धेरै छन्। सचेत भएर काम गर्नुहोला। मनमा धेरै विचार खेल्न सक्छन् । आफूलाई संममित बनाउनु आवश्यक छ । अधिकारका लागि […]