सुदूरपश्चिममा स्थानीय तह निर्वाचनको तयारी तीव्र

धनगढी । सुदूरपश्चिम प्रदेशमा स्थानीय तह निर्वाचनको तयारी तीव्र पारिएको छ । प्रदेश निर्वाचन कार्यालय र जिल्ला निर्वाचन कार्यालयहरुले यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको तयारी तीव्र पारेका हुन् । यस प्रदेशका ८८ स्थानीय तहका एक हजार १३५ मतदानस्थलमा दुई हजार १०३ मतदान केन्द्रबाट मतदान हुने व्यवस्था मिलाउन थालिएको प्रदेश निर्वाचन कार्यालयका निमित्त […] The post सुदूरपश्चिममा स्थानीय तह निर्वाचनको तयारी तीव्र appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

तनहुँमा स्थानीय तह निर्वाचन तयारी तीव्र

जिल्ला निर्वाचन कार्यालय तनहुँले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको तयारी थालेको छ ।

स्थानीय निर्वाचनको तयारी तीव्र

स्थानीय तह निर्वाचन प्रयोजनका लागि हालसम्म १० वटा राजनीतिक दलले निर्वाचन आयोगसमक्ष दल दर्ताको निवदेन दिएका छन् । आयोगले गत ५ फागुनमा स्थानीय तह निर्वाचनका लागि दल दर्ता गर्न सूचना जारी...