निर्वाचनको मुखमा कांग्रेस मकवानपुरले गर्‍यो १६ जनालाई कारबाही

नेपाली कांग्रेस मकवानपुरले मंगलबार जिल्लाका १६ जना नेता तथा कार्यकर्ताहरुलाई कारबाही गरेको छ। कांग्रेसको नीति विपरित गतिविधि गरेको भन्दै उनीहरुलाई कारबाही गरेको जनाइएको हो। हेटौंडा २ स्थित पार्टी कार्यलयमा पत्रकार सम्मेलनगरी...

सम्बन्धित सामग्री

त्रिविमा उत्तरपुस्तिका हराउनेलाई कारबाही गर्न नेविसंघको माग

नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) ले त्रिभुवन विश्वविद्यालयले लिएको परीक्षाको उत्तर पुस्तिका हराउनेलाई कारबाही गर्न माग गरेको छ।...

कांग्रेस काभ्रेद्वारा गणेश लामासहित क्षेत्रीय सभापतिलाई कारबाही

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पार्टी र गठबन्धनका उम्मेदवार हराउन भूमिका खेलेको भन्दै नेपाली कांग्रेस काभ्रेले दुई केन्द्रीय सदस्य र क्षेत्रीय सभापतिलाई कारबाहीका लागि केन्द्रीय अनुशासन समितिमा सिफारिस गरेको छ । नेपाली कांग्रेस काभ्रेको शनिबार बसेको बैठकले पार्टीका कुनै पनि जिम्मेवारीमा नरहने गरी केन्द्रीय सदस्य मधुप्रसाद आचार्य, गणेश लामा र प्रतिनिधि सभा क्षेत्र नम्बर- २ का सभापति महेश खरेललाई कारबाही गर्ने निर्णय गरी सिफारिस गरेको हो । निर्वाचनमा पार्टीका तर्फबाट प्रतिनिधि सभा

जुम्ला कांग्रेस उपसभापतिसहित ७ जनालाई कारबाही सिफारिस

जुम्ला – नेपाली कांग्रेस जिल्ला कार्य समिति जुम्लाले सात जना नेता कार्यकर्तालाई कारबाही सिफारिस गरेको छ । जिल्ला उपसभापति दीपक शाहीलगायत सात जनालाई कारबाहीका लागि कार्य समितिले आज मङ्गलवार केन्द्रीय कार्यालयमा सिफारिस गरेको हो । उपसभापति दिपक शाही, महाधिवेशन प्रतिनिधि भक्तबहादुर रोकाया, गाेविन्दबहादुर शाही, चन्दननाथ नगरपालिकाका सभापति रवि थापा, आसे बस्नेत, भक्त रोकाया र गोरबहादुर सुनारलाई कारबाहीका लागि सिफारिस गरिएको विज्ञप्तिमा उल्लेख छ ।  मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावमा आ...

कांग्रेस मकवानपुरले गर्‍याे १६ जनालाई कारबाही

निर्वाचनको संघारमा नेपाली कांग्रेस मकवानपुरले १६ जनालाई कारबाही गरेको छ। पार्टीको नीति र उम्मेदवार विरुद्ध उम्मेदवारी दिएका तथा समर्थक र प्रस्तावक बसेकाहरुलाई कारबाही गरेको जानकारी दिइएको छ।...

गभर्नरमाथि कारबाही गर्न कांग्रेस र माओवादी सांसदको माग

काठमाडौं : गभर्नर महाप्रसाद अधिकारीको विषय संसद्मा प्रवेश गरेको छ।एमालेको अर्थ विभागमा खोटाङका एम अधिकारीको नाम आएको भन्दै प्रतिनिधि सभाको बैठकमा कांग्रेस र माओवादी केन्द्रले यो विषय उठाएका हुन्।  कांग्रेसले गभर्नरले दिएका अभिव्यक्ति घातक भएको भन्दै बन्द गरिएन भने कारबाही गर्नुपर्ने अवस्था आउन सक्ने चेतावनी दिएको छ।कांग्रेस सांसद मीन विश्वकर्माले संसद्मा गभर्नरले देश श्रीलंकाको बाटोमा छ भनेर आतंकित बनाएको बताए। ‘गभर्नरले यो देश श्रीलंका हुन्छ भनेर हतोत्साही गराउने काम गर्नुभएको छ

कांग्रेस र एमालेको कारबाही प्रवृत्तिः ठूलालाई बचाउ गर्न कार्यकर्तालाई कारबाही

स्थानीयतहको चुनावमा अन्तर्घात गरेको नाममा साना कार्यकर्तालाई कारबाही गरेर ठूला नेतालाई बचाउ गरेको पाइएको छ।...

कांग्रेस नेता जोशीमाथिको कारबाही फिर्ता लिन माग

तनहुँ – नेपाली कांग्रेस भानु नगर कार्यसमितिले पार्टीका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीमाथि केन्द्रीय कार्यसमितिले गरेको कारवाही फिर्ताको माग गरेको छ । भानु नगरसमितिका सभापति रामकुमार श्रेष्ठको अध्यक्षतामा शनिबार बसेको बैठकले जोशीमाथिको कारबाही फिर्ता गर्न माग गरेको हो । बैठकले जोशीसहितका कार्यकर्ता असन्तुष्टि भई पार्टीभन्दा बाहिर बस्दा पार्टीलाई क्षति भइरहेकाले कारबाही फिर्ताका लागि प्रदेश, क्षेत्र र जिल्ला […]

कांग्रेस सांसद सिंहलाई कारबाही माग गर्दै सभापतिलाई ज्ञापनपत्र

नेपाली कांग्रेसका नेता तथा सांसद अमरेशकुमार सिंहमाथि कारबाही माग गर्दै कांग्रेस सर्लाही क्षेत्र नं ४ ले ज्ञापनपत्र बुझाएको छ। कांग्रेस सर्लाही क्षेत्र नं ४ ले सचिव कृष्ण दुलालमार्फत सभापति शेरबहादुर...

कांग्रेस चितवनका पूर्वसभापति कोइरालाको कारबाही फुकुवा भएन

चितवन : नेपाली कांग्रेसको १४ औँ महाधिवेशन नजिकिँदै गर्दा चितवन कांग्रेसमा पनि चुनावको सरगर्मी बढ्दै गएको छ। चितवन कांग्रेसले भदौ २१ गते वडास्तरको निर्वाचन गर्दै छ।यहीबेला कांग्रेसका तत्कालीन पार्टी सभापति सुशील कोइरालाविरुद्ध बागी उम्मेदवारी दिएर कारबाहीमा परेका कांग्रेस चितवनका पूर्वसभापति विकास कोइरालाको कारबाही फुकुवा गर्न आवाज उठेको छ।पूर्व-सभापति विकास कोइरालाले पाएको सजाय पूरा भएको भन्दै उनको कारबाही फुकुवा गर्न तरुण दल चितवनले माग गरेको छ।यद्यपि, चितवन कांग्रेसले विकास कोइरालाको कारबाही फ