वरिष्ठ चिकित्सकले अप्रेसन बीचमै छोडे, नाकको अप्रेसन गर्दा आँखा नै गुम्यो

२१ मंसिर, विराटनगर । वरिष्ठ चिकित्सकले अप्रेसन बीचमा छोडेर हिँड्दा ७ वर्षीय बालकको आँखाको ज्योति गुमेको खुलेको छ । ५ मंसिरमा विराटनगरको नोबेल मेडिकल कलेजमा ७ वर्षीय बालकको नाकभित्र पलाएको मासुको शल्यक्रिया भएको थियो । तर, …