काठमाडौं । सर्वोच्च अदालतले मधेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन आदेश दिएको छ । नेपालको संविधानको धार १६८ को उपधारा ४ बमोजिम २४ घण्टाभित्र मुख्यमन्त्री यादवलाई विश्वासको मत लिन सर्वोच्चले दिएको हो । विश्वासको मत प्राप्त गर्न नसके नेपालको संविधानको धारा १६८ (२) बमोजिम अर्को सरकार गठन वा मुख्यमन्त्री नियुक्ति सम्बन्धमा […]