ओलीले प्राप्त उपलब्धिलाई एकै झड्कामा चकनाचुर पारे: प्रचण्ड

काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केपी ओलीले ७० वर्ष लामो आन्दोलनबाट प्राप्त उपलब्धिलाई एकै झट्कामा चकनाचुर पारेको आरोप लगाएका छन् । अध्यक्ष प्रचण्डले ओलीको प्रतिगमनकारी कदमलाई नेपाली जनताको शक्तिले परास्त गरिछाड्ने दाबी गरे ।नेकपा प्रवास समन्वय कमिटीको आयोजनामा भएको एक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले इतिहासको निर्माता जनता भएको र इतिहासमा ठूलाठूला परिवर्तन जनताले गरेकोले प्रतिनिधिसभा विघटनविरुद्ध अन्तिम समयसम्म सं

सम्बन्धित सामग्री

युक्रेनले लडाकु विमान प्राप्त गर्दै

किभ- युक्रेनले सन् २०२४ मा एफ-१६ लडाकु विमान प्राप्त गर्ने भएको छ । विदेशमन्त्री दिमित्रो कुलेबाले आफ्नो देशले सन् २०२४ को पहिलो छ महिनामा एफ–१६ लडाकु विमान प्राप्त गर्न सक्ने बताएका हुन् । “मलाई लाग्छ यो अर्को वर्षको पहिलो छ महिनामा हुनेछ”, उनको भनाइ उद्धृत गर्दै इन्टरफ्याक्स–युक्रेन समाचार संस्थाले जनाएको छ । उचित पूर्वाधारको व्यवस्था […]

इजरायलमा मृत्यु हुनेमध्ये पाँचको शव प्राप्त

काठमाडौं– गत साता इजरायलमा प्यालेस्टिनी विद्रोही समूह हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये पाँच जनाको शव प्राप्त भएको छ । इजरायलस्थित नेपाली दूतावासका अनुसार नारायणप्रसाद न्यौपाने, लोकेन्द्रसिंह धामी, गणेशकुमार नेपाली, दिपेशराज विष्ट र आशिस चौधरीको शव प्राप्त भएको हो । दूतावासका अनुसार उक्त घटनामा परी निधन भएका अन्यको शव प्राप्त हुने क्रममा छ । […]

प्राथमिकता प्राप्त योजनाकै प्रगति न्यून

काठमाडौँ, १८ भदौ । युवा तथा खेलकुद मन्त्रालय मातहत रहेका प्राथमिकता प्राप्त छ योजनामध्ये दुई वटाको वार्षिक प्रगति ५० प्रतिशतभन्दा न्यून रहेको छ । मन्त्रालयको वार्षिक प्रगति समीक्षामा राष्ट्रिय युवा परिचालन र खेलकुद विकास कार्यक्रमको प्रभावकारिता र औचित्य नदेखिएको तथा अर्थ मन्त्रालयबाट बजेट रोकिएपछि प्रगति ५० प्रतिशतभन्दा कम भएको जानकारी दिइयो । मन्त्रालयका प्राथमिकता प्राप्त […]

बक्यौता रकम प्राप्त नभए भुक्तानी नहुने

नेपाल सरकारबाट प्राप्त हुनुपर्ने बाँकी बक्यौता अनुदानका रूपमा प्राप्त नहुञ्जेल कृषिसँग सम्बन्धित सबै बिमाको बीमालेख भुक्तनी दिन कम्पनीहरू असमर्थ भएका छन्।...

अवकास प्राप्त कर्मचारीलाई बिदाई

५ असार, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्, तालिम तथा प्रशिक्षण विभागले आफू मातहत रहेका अवकास प्राप्त उपनिर्देशक, वरिष्ठ प्रशिक्षक तथा सहायक प्रशिक्षकलाई बिदाइ गरेको छ । अवकास प्राप्त गर्नेमा उपनिर्देशक रजनी मैया जोशी (ब्याडमिन्टन), बरिष्ठ प्रशिक्षक टिका सेंढाई (एथलेटिक्स), बरिष्ठ प्रशिक्षक बिष्णु कान्त अर्याल (फुल कन्ट्याक्ट कराते), प्रशिक्षक उपेन्द्र थापा (एथलेटिक्स) र सहायक प्रशिक्षक राजेन्द्र […]

काठमाडौंमा बालेनको अग्रता कायमै, ७५३४ मत प्राप्त

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदका उम्मेदवार स्वतन्त्र उमेदवार बालेन शाहले ७५३४ मत प्राप्त गर्नुभएको छ । १८ हजार मत गणना हुँदा बालेन शाहले ७५३४ मत प्राप्त गरेर अग्रता कायमै गर्नुभएको छ । यसैगरी, एमालेका केशव स्थापितको ३९८२ मत प्राप्त गर्नुभएको छ भने कांग्रेसकी सिर्जना सिंहले ३४८६ मत प्राप्त गर्नुभएको छ ।

आफ्नो लक्ष्य प्राप्त गर्ने पुटिनको घोषणा

एजेन्सी – रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले लक्ष्य प्राप्त गर्ने बताएका छन्। उनका फ्रेन्च समकक्षी एमानुएल माक्रोँसँगको कुराकानी गर्दै उनले उद्देश्य प्राप्त गर्ने बताएको बीबीसीले उल्लेख गरेको छ। कुराकानीका क्रममा पुटिनले युक्रेनलाई असैनिकृत र तटस्थ बनाइदिने आफ्नो उद्देश्य प्राप्त हुने दाबी गरेका हुन्। युक्रेनले वार्ताका लागि ढिलाई गर्दा रुसका माग बढ्दै जाने चेतावनीसमेत पुटिनले दिएका छन्। […]

विदेशी पदक प्राप्त गर्न पाँच नेपालीलाई स्वीकृति

मन्त्रिपरिषद् बैठकले विदेशी पदक प्राप्त गर्ने सूचीमा परेका पाँच नेपालीलाई स्वीकृति प्रदान गरेको छ । विभिन्न देशले प्रदान गर्ने पदक नेपाली नागरिकले प्राप्त गर्ने भएको अवस्थामा त्यस्तो पदक प्राप्तिका लागि सरकारले स्वीकृति दिनुपर्ने व्यवस्था छ । कानुन न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रिपरिषद्को बैठकले जेनेभामा आयोजना हुने डब्ल्युटीओको १२औं मन्त्रिस्तरीय सम्मेलनमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई भाग लिन स्वीकृत दिने निर्णय गरेको पनि बताएका छन् । उनले सरकारले इन्टरपोलको ८९औं महासभामा भाग लिन स्वीकृत...

त्रिविको सम्बन्धन प्राप्त क्याम्पस संख्या घट्दै

त्रिभुवन विश्वविद्यालयको सम्बन्धन प्राप्त क्याम्पस संख्या घटेको छ । यसअघि त्रिविको सम्बन्धन प्राप्त क्याम्पसको संख्या १ हजार ८५ रहेकोमा हाल घटेर १ हजार ६० मा झरेको छ । त्रिविको सम्बन्धन प्राप्त २५ सामुदायिक क्याम्पसमध्ये १५ वटा सुदूरपश्चिम र १० वटा मध्यपश्चिम विश्वविद्यालयमा गाभिएपछि त्रिविसँग सम्बन्धन लिने क्याम्पसको संख्या घटेको हो । करिब ८० प्रतिशत विद्यार्थी ओगटेको त्रिविले सम्बन्धन धान्न नसक्ने भएपछि सामुदायिक क्याम्पसहरू धमाधम विभिन्न विश्वविद्यालयमा गाभिन थालेका छन् । त्रिविका योजना निर्देशनालय प्रमुख निर्देशक डा. ऋदिश पोखरेलले लामो ...

त्रिविको सम्बन्धन प्राप्त क्याम्पस संख्या घट्दै

त्रिभुवन विश्वविद्यालयको सम्बन्धन प्राप्त क्याम्पस संख्या घटेको छ । यसअघि त्रिविको सम्बन्धन प्राप्त क्याम्पसको संख्या १ हजार ८५ रहेकोमा हाल घटेर १ हजार ६० मा झरेको छ ।त्रिविको सम्बन्धन प्राप्त २५ सामुदायिक क्याम्पसमध्ये १५ वटा सुदूरपश्चिम र १० वटा मध्यपश्चिम विश्वविद्यालयमा गाभिएपछि त्रिविसँग सम्बन्धन लिने क्याम्पसको संख्या घटेको हो । करिब ८० प्रतिशत विद्यार्थी ओगटेको त्रिविले सम्बन्धन धान्न नसक्ने भएपछि सामुदायिक क्याम्पसहरू धमाधम विभिन्न विश्वविद्यालयमा गाभिन थालेका छन् ।त्रिविका योजना निर्देश