काठमाण्डाै - सिप्रदी ट्रेडिङ्ग प्रा. लि. ले काठमाण्डाैको जोरपाटीमा रहेकाे सज्जन अटो वर्कशपलाई सर्टिफाइड ग्यारेजको मान्यता प्रदान गरेको छ । टाटा मोटर्सका ग्राहकहरुलाई सहजरुपमा गाडी मर्मत तथा सर्भिसिङ्गकाे सुविधा प्रदान गर्ने उदेश्यले वर्कशपलाई सर्टिफाइड ग्यारेजको मान्यता प्रदान गरिएकाे हाे ।
साथै चाबहिलमा रहेको अर्को सर्टिफाइड ग्यारेज सङ्गम श्री अटो वर्कशपले टाटा योद्धा गाडीहरुको सर्भिस तथा मर्मत कार्यको लागि टाटा योद्धा एक्सप्रेस सुविधाको शुभारम्भ गरेको छ । गएकाे माघ ३० गते सिप्रदीका चिफ म्याने...