म सडक बालक

म हुँ सडक बालक, छैन मेरो नाउँ । बाल्यकाल वितिसक्यो, छैन मेरो गाउँ ।। मेरी आमा कहाँ होलिन्, छैन कुनै खबर । आदि जीवन बितिसक्यो, अव छैन् कुनै रहर ।। आफ्नो भन्ने को हो थाहा छैन, मलाई केही पनि । पराई पनि नजिक लाग्छ, माया गर्ने देखे पनि ।।

सम्बन्धित सामग्री

जङ्गली च्याउ र सडक बालक

शायद, त्यो च्याउले मसँग गुहार मागिरहेको थियो– ‘मलाई लैजाऊ यहाँबाट ! म यहाँ सामान्य होटलको सानो काउन्टरमा सजेको छु । म यहाँ अटेको छैन । म फैलन चाहन्छु । मलाई ठूलो ठाउँमा लगेर राख ! मलाई यहाँ कसैले चिन्दैन । म धेरैभन्दा धेरै मान्छेहरूका बीच चिनिन चाहन्छु । मेरो महत्त्व ठूलो छ ।’ मलाई यस्तै भान भयो ।

तीन महिनासम्म सडकमै बास, अनि यसरी जन्मियो ‘मामाघर’

‘मामाघर नेपाल’ मकवानपुरमा सडक बालकहरुको व्यवस्थापनमा सक्रिय रुपमा काम गरिरहको संस्था हो । स्थानीय २–४ जना युवाको सक्रियतामा सुरु भएको ‘मामाघर’ २०६८ कात्तिक २७ गतेबाट हेटौंडा–४, जीएस चोकमा ५ कोठाको घर भाडामा लिएर प्रारम्भ गरिएको थियो ।मुख्यतः हेटौंडाको चुनौतीको रुपमा रहेको सडक बालक व्यवस्थापनमा यो संस्थाले महत्वपूर्ण काम गरेको छ । विधिवत् रुपमा २०७० सालमा दर्ता भएर सञ्चालनमा आएको सो संस्थाले हालसम्म सयौं सडक बालकलाई परिवारमा पुनःस्थापना गर्ने काम गरिसकेको छ भने

महेशकाे सांगीतिक यात्रा : कहिले नजिक, कहिले टाढा

काठमाडाैं : बच्चैदेखि सांगीतिक वातावरणमा हुर्किएका महेश काफ्लेलाई पछि गएर आफू पनि गायक बन्छु भन्ने थाहा थिएन। रेडियोमा बुवा भोजराज काफ्लेका गीत बज्थे, दाजु दिनेश काफ्लेले पनि सानै उमेरमा 'भन्नु नभाको' जस्तो सुपरहिट गीत गाएर ठूलो ख्याति कमाइसकेका थिए। जसले गर्दा उनको बाल मस्तिष्कमा गायक बन्ने रहर पलायो। बुवा गीतकार तथा संगीतकार भएकाले सानै उमेरमा गीत गाउने मौका पाए। 'सौतिनी आमा', 'सडक बालक' महेशले सानो उमेरमै गाएका चर्चित गीतमध्ये पर्छन्। गीत गाउने कलिल

इटहरी सडक बालकमुक्त शहर

इटहरी क्षेत्रबाट एक वर्षमा नौ जना सडक बालकलाई उद्दार गरिएको छ। केही वर्ष अघिसम्म यहाँ बग्रेल्ती सडक बालक भेटिने गरेकोमा अब भने भेटिदैनन्। जसले गर्दा इटहरी अब सडक बालक मुक्त शहर भएको छ।

सडक बालबालिकाको व्यवस्थापन : कोही भागे, कोही सुधारिँदैछन्

सरकारले सडकलाई सडक बालक मुक्त बनाउने अभियान अन्तर्गत् अहिलेसम्म १४ सयभन्दा धेरै बालबालिकालाई नियन्त्रणमा लिइसकेको बताइएको छ । विसं २०७३ सालदेखि सडकबालकलाई नियन्त्रणमा लिन थालिएकोमा माघ मसान्तसम्ममा कूल १४०६ जना सडकबालकलाई नियन्त्रणमा लिएर उनीहरुलाई पुनस्र्थापना …

गोल्डस्टारद्वारा आगामी विश्वकप फुटबल २०१८ मा नेपाली सडक बालक टोलीलाई सहयोग गर्ने

काठमाडौं ।  नेपाली जुत्ता गोल्डस्टारको निर्माता, वितरक, तथा बजार व्यवस्थापक कम्पनी किरण सु

गोल्डस्टारद्वारा सडक बालकलाई सहयोग

गोल्डस्टार जुत्ता निर्माता किरण सुज म्यानुफ्याक्चरर्सले आगामी वैशाख ३१ देखि रुसको मस्कोमा आयोजना हुन लागेको सडक बालक विश्वकप फुटबल २०१८ मा नेपाली सडक बालकको टोलीलाई सहयोग गर्ने घोषणा गरेको छ।

विश्वकप फुटबल खेल्दैछन् नेपालका सडक बालक : सोच्दै नसोचेको खुशीले सबै दंग

अर्जुन पोख्रेल/उज्यालो । काठमाडौं, भदौ २३ – सानैमा बुवा बितेपछि कालीकोटका पवन शाहीलाई आमाले राम्रोसँग पाल्न सक्नुभएन । खाना र नाना नभएपछि पवन स...