स्थानीय चुनावमा एमालेसँग गठबन्धन हुने लोसपा अध्यक्ष ठाकुरको संकेत

जनकपुरधाम, १७ फागुन :  लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेसँग गठबन्धन हुन सक्ने बताएका छन् । महोत्तरीको बनौलीमा एक कार्यक्रममा सहभागि हुन जनकपुरधाम आएका अध्यक्ष ठाकुरले जनकपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानीमा यस्तो संकेत दिएका दिएका हुन् । अगामी स्थानीय तहको निर्वाचनमा एमालेसँग गठबन्धन हुन्छ ? भन्ने पत्रकारहरु प्रश्नमा ठाकुरले भने, […]

सम्बन्धित सामग्री

गठबन्धन सरकारमा जान जनमत र लोसपा तयार

काठमाडौं, मंसिर १६ । तराई मधेसकेन्द्रित जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) वर्तमान सत्ता गठबन्धनकै नेतृत्वमा संघमा बन्ने नयाँ सरकारमा जान तयार भएका छन्। जनमत पार्टीका अध्यक्ष सिके राउतले बिहीबार प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग बालुवाटारमा भएको भेटवार्तामा वर्तमान सत्ता गठबन्धनसँग सरकारमा सहकार्य गर्न सहमति जनाएका छन्। कांग्रेसका नेता विमलेन्द्र निधिले बिहीबार […]

अन्तत: एमालेसँगै गठबन्धन गर्दै लोसपा

नागरिकता विधेयकलाई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरेको विषयमा तराई मधेसमा विभिन्न दलका कार्यकर्ताले विरोध प्रदर्शन गरिरहेका छन् । तर मधेसवादी दल भनिएको लोसपा नेपाल भने नागरिकता विधेयकको विपक्षमा उभिएको नेकपा एमालेसँगै आसन्न निर्वाचनमा गठबन्धन गर्ने तरखरमा देखिएको छ ।लोसपा नेपालले एमालेसँग चुनावी गठबन्धन गर्न आवश्यक तयारीका लागि वार्ता समितिसमेत बनाएको छ । उल्लेखनीय छ, लोसपाले नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै विभिन्न जिल्लामा विरोध प्रदर्शन गरेको छ । लोसपाले राष्ट्रपतिको पुतल

चुनावमा लोसपा र जसपाको मिलन कति सम्भव ?

जनता समाजवादी पार्टी (जसपा) पछि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) पनि पाँच दलीय गठबन्धनमा सहभागी हुने प्रयासमा छ । लोसपा सरकारमा जाने भनेर पनि खुट्टा उचालेको छ । प्रधानमन्त्री एवं काँग्रेसका सभापति शेरबहादुर देउवासँग लोसपा नेतृत्व पटक पटक वार्ता गरिरहेको छ । उता मधेसमा जसपा र लोसपाबीच एकता वा गठबन्धन नै आवश्यक रहेको र यी दुई दल एकापसमा मिले भने मात्र मधेसको पहिचान र अधिकार स्थापित हुने पार्टीका नेताहरुले बताउँदै आएका छन् । तर यी दुई मधेसवादी दलबीच गठबन्धनका लागि कुनै प्रयास भएको देखिँदैन

लोसपा र जनमत पार्टीबीच चुनावी गठबन्धन बनाउन गृहकार्य सुरु

महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) र सिके राउत नेतृत्वको जनमत पार्टीबीच गठबन्धन बनाउनेबारे गृहकार्य सुरु भएको छ । गठबन्धनको प्रयासस्वरुप दुई दलबीच पटक पटक अनौपचारिक कुराकानी भएको बताइएको छ । जनमत पार्टीका अध्यक्ष सिके राउतले राजधानीको तपोवनमा नौ दिने ध्यान गर्न जानुअघिसमेत लोसपाका अध्यक्ष ठाकुरसँग कुराकानी गरेका थिए । कुराकानी सकारात्मक रुपमा अगाडि बढेको बताइएको छ ।जनमत पार्टीका नेता बीपी साहले छलफल अझै जारी रहेको भन्दै क्रमशः छलफल हुँदै जाने बताए । लोसपा र जनमत पार

लोसपा किन बनाउन चाहन्छ लोकतान्त्रिक गठबन्धन ?

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले काँग्रेस नेतृत्वको पाँच दलीय गठबन्धन भत्काएर लोकतान्त्रिक गठबन्धन बनाउन नेपाली काँग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रस्ताव गरेको छ । शनिबार बालुवाटार पुगेका लोसपा अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री देउवासमक्ष सो प्रस्ताव गरेका हुन् । ठाकुरले यस्तो प्रस्ताव राखेको पहिलो पटक भने होइन । प्रधानमन्त्री देउवासँगको यसअघिका हरेक भेटमा ठाकुरले सो प्रस्ताव राख्दै आएका छन् । प्रधानमन्त्री भइसकेपछि देउवाले अध्यक्ष ठाकुरसँग १० पटकभन

लोसपा पनि चुनावी गठबन्धनतर्फ

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) पनि आगामी निर्वाचनमा गठबन्धन गर्ने निर्णय गरेको छ । काठमाडौंमा सम्पन्न लोसपा कार्यकारिणी समिति बैठकले स्थानीय कमिटीलाई आगामी निर्वाचनमा गठबन्धन गर्न अधिकार दिएको छ । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचन विषयमा छलफल गर्न बसेको बैठकले स्थानीय कमिटीलाई नै ‘जोसँग सम्मानजनक कुरा मिल्छ उसैसँग’ चुनावी गठबन्धन गर्न अधिकार […] The post लोसपा पनि चुनावी गठबन्धनतर्फ appeared first on राजधानी राष्ट्रिय दैनिक.

राष्ट्रियसभा चुनाव : मधेश प्रदेशमा एमाले–लोसपा गठबन्धन

काठमाडौं : मधेश प्रदेशमा राष्ट्रियसभा निर्वाचनका लागि नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) ले गठबन्धन गरेको छ।नेकपा एमाले र लोसपाले बिहीबार संयुक्त पत्रकार सम्मेलन गरी राष्ट्रियसभा निर्वाचनका लागि गठबन्धन गरेको जानकारी दिएका हुन्।दुवै दलबीच महिला समूहको उम्मेदवार लोसपालाई दिने र अन्य समूहको उम्मेदवार एमालेलाई दिने सहमति भएको छ।नेकपा एमालेका सचिव रघुवीर महासेठले आफ्नो पार्टी सरकारमा हुँदा मधेशको विकासको लागि काम गरेको दाबी गरे।उनले लोसपासँग मिलेर काम गर्न पाउँदा खुशी लागे

राष्ट्रियसभा निर्वाचन : मधेस प्रदेशमा लोसपा र एमालेबीच गठबन्धन

काठमाडौँ । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मधेस प्रदेशमा नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच गठबन्धन हुने भएको छ । आज (बिहीबार) जनकपुरमा संयुक्त पत्रकार सम्मेलन गरेर दुवै दलले गठबन्धनको घोषणा गरेका छन् । एमाले प्रदेश कमिटी रामऔतार यादव र लोसपाका प्रदेश अध्यक्ष जितेन्द्र सोनलले सहमति पत्रमा हस्ताक्षर गर्दै एमालेका उम्मेदवार उसमान अन्सारी र […]

राष्ट्रियसभा निर्वाचन : मधेस प्रदेशमा एमाले–लोसपा गठबन्धन

राष्ट्रिय सभा निर्वाचनमा मधेस प्रदेशमा विपक्षी दलबाट नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीच गठबन्धन गर्ने सहमति भएको छ । सहमतिअनुसार अन्यतर्फ एमालेका उम्मेदवार उसमान अन्सारी र महिलातर्फ लोकतान्त्रिक समाजवादी पार्टीकी उम्मेदवार रुपाकुमारी यादवलाई दुबै पार्टीले एकअर्कालाई मतदानमा सघाउनेछन् । बिहीबार भएको सहमतिमा एमालेका मधेस प्रदेश अध्यक्ष राम औतार यादव र लोसपाका प्रदेश अध्यक्ष जितेन्द्र सोनलले हस्ताक्षर गरेका छन् । दुई पार्टीबीच गठबन्धन भएपनि यसअघि नै सत्तारुढ गठबन्ध