पेनाल्टी सुटआउटमा चेल्सी विजयी

एफए कपको चौथो चरणमा स्थान बनाउन चेल्सीले बुधबार नर्विचसँग पेनाल्टी सुटआउटसम्म खेल्नुपर्दा बर्नामाउथ विगान एथलेटिकसँग ३–० ले स्तब्ध बन्यो ।५५औैं मिनेटमा मिचे बात्सुयीले गरेको गोलमा चेल्सीले अग्रता लिएको थियो । खेलको अन्तिम मिनेटमा जमल लुइसले गोल गर्दा नर्विच खेलमा फर्किएको थियो ।

सम्बन्धित सामग्री

चेल्सीको जितमा गोलकिपर नायक

चेल्सी र साउथह्याम्पटनबीचको निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटतर्फको प्रतिस्पर्धाबाट चेल्सी ४–३ ले विजयी भएको हो। चेल्सीलाई अघिल्लो चरणमा पुर्‍याउने क्रममा गोलकिपर केपा अरिजाबालागा नायक बने।

आर्सनल र चेल्सी काराबाओ कपको क्वार्टरफाइनलमा

लिड्सलाई पराजित गर्दै आर्सनल काराबाओ कपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा आर्सनल २–० गोलले विजयी बनेको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा क्यालम च्याम्बर्स र एडी निकेताले गोल गर्दै आर्सनलाई जीत दिलाए ।उता, चेल्सीले पनि प्रतियोगिताको अन्तिम ८ मा स्थान बनाउन सफल बनेको छ । चेल्सीले साउथह्याम्पटनलाई पेनाल्टी सुटआउटमा हराउँदै क्वार्टरफाइनलमा प्रवेश गरेको हो । निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटमा पुगेको थियो । जसमा चेल्सी

आत्मघाती गोल र पेनाल्टी गोलमा चेल्सी विजयी

२५ फागुन, काठमाडौं । प्रिमियर लिगमा लण्डन क्लब चेल्सीले एभरटनलाई २-० ले पराजित गरेको छ । आत्मघाती गोल र पेनाल्टी गोलको मद्दतमा चेल्सीले एभरटनलाई पराजित गरेको हो । घरेलु मैदान स्टानफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीका लागि …

चेल्सी काराबाओ कपको फाइनमा प्रवेश, म्यानचेष्ट सीटीसँग भिड्ने

चेल्सी ईएफएल (काराबाओ) कप फुटबलको फाइनलमा प्रवेश गरेको छ। सेमिफाइनलको दोस्रो लेगमा चेल्सीले टोनह्यामलाई पेनाल्टी सुटआउटमा हराउँदै  २–१ को नतिजा हात पारेपछि खेल २–२ को बराबरी भएको थियो।  पहिलो लेगमा टोनह्याम १–० ले विजयी भएको थियो।  समग्र नतिजा २–२ को बराबरीमा सकिएपछि खेलको...

टोटनह्यामलाई हराउँदै चेल्सी फाइनलमा, उपाधिका लागि म्यानचेस्टर सिटीसँग खेल्ने

यसअघि आफ्नो घरेलु मैदानमा खेलिएको सेमिफाइनलको पहिलो लेग खेलमा टोट्टनहाम १-० गोलले विजयी भएको थियो। दुबै टोलीको कूल गोलभिन्नता समान भएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो। पेनाल्टी सुटआउटमा भने चेल्सीले टोट्टनहामलाई ४-२ गोलले हराउँदै म्यानचेस्टर सिटीसँग उपाधि भिडन्त पक्का गर्‍यो‍।